सदन चल्दै गर्दा फोनमा व्यस्त सांसद
![सदन चल्दै गर्दा फोनमा व्यस्त सांसद](https://annapurnapost.prixacdn.net/media/albums/Provincial-assemblies_pradesh_2_photo_20180515112733_POr3c7X15F.jpg)
प्रदेश २ को मंगलबार बसेको प्रदेशसभा बैठकमा फोनमा कुराकानी गर्दै एक प्रदेशसभा सदस्य । बैठकमा फोनमा कुरा गर्न नपाइने नियम भए पनि सांसदहरु बैठक चल्दा पनि फोनमा व्यस्त देखिन्छन् । तस्बिर : मनिका झा
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)