सन्दीपको पहिलो बलमै पोल्लार्ड आउट
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्लीका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका छन् । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सन्दीपले किरोण पोल्लार्डलाई १० औं ओभरको पहिलो बलमै आउट गरेका हुन् ।
बाउन्ड्री हान्ने क्रममा पोल्लार्डलाई सन्दीपले म्याक्सवेल र बोल्टमार्फत् क्याच आउट गराएका हुन् ।