नीति तथा कार्यक्रममाथि जवाफ दिदैँ ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा नीति तथा कार्यक्रमको जवाफ दिएका छन् । उनले नीति तथा कार्यक्रममाथि अस्पष्टता नरहेको बताएका छन् । नीति तथा कार्यक्रम बजेट नभएको उनले बताए । ‘नीतिमा सबै कार्यक्रम राखिराख्नुपर्दैन’ उनले बताए । नीति कार्यक्रम प्रस्तुत हुँदा यी सबै कुरामा ध्यान दिइएको छ’ उनले भने ।