संस्कृत भाषा प्रशिक्षण: जसले पूर्वीय दर्शन सिकाउँछ (भिडियो रिपोर्ट)

संस्कृत भाषा प्रशिक्षण: जसले पूर्वीय दर्शन सिकाउँछ (भिडियो रिपोर्ट)

काठमाडौँ: सबै भाषाको मातृ भाषा मानिने संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा उचित सरकारी पहल हुन नसके पनि यसमा चासो राख्नेहरुले स्वत:फूर्त सञ्चालन गरेको अभियान साँच्चिकै अनुकरणीय छ ।

पूर्वीय दर्शनको विराटतावारे बुझ्न तथा ज्ञानको क्षेत्र विस्तार गर्न संस्कृत भाषाको अध्ययन अपरिहार्य ठान्दै राजधानीको बिजुली बजारमा एक संस्कृत भाषा प्रशिक्षण केन्द्र सन्चालनमा छ । 

साताको दुर्इ दिन शुक्रवार र शनिवार बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुने कक्षामा त्रिभुवन विश्व विद्यालयका दुर्इ प्राध्यापकले प्रशिक्षण दिँदै आएका छन । 

यस भाषा प्रशिक्षणमा पछिल्लो समय फरक विधाका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहँदै  आएको छ । पूर्वीय बाङ्मय, यसको महिमा तथा संस्कृत भाषाप्रति बढ्दै गएको आकर्षणबारे एपी वान टेलिभिजनले तयार पारेको रिपोर्ट:

भिडियो:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.