आईपीएलको फाइनल भिडन्तमा शेन वाट्सनको सतक

आईपीएलको फाइनल भिडन्तमा शेन वाट्सनको सतक

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल भिडन्तमा चेन्नई सुपर किङ्सका शेन वाट्सनले सतकीय पारी खेलेका छन् । 

सनराइजर्स हैदराबादले उपाधिका लागि दिएको १७९ रनको चुनौती पछ्याउने क्रममा वाट्सनले विस्फोटक व्याटिङ गर्दै ५१ बलको सामना गर्दै सतक बनाएका हुन् । 

आईपीएलको फाइनलमा कुनै पहिलो खेलाडीले सतक बनाउने पहिलो कीर्तिमान पनि उनले बनाएका छन् । चेन्नईलाई उपाधि दिलाउन शेन वाट्सनले विस्फोटक पारी खेले । उनले नटआउट रहँदै ५७ बलमा ११७ रन बनाए । आईपीएलको फाइनलमा सतक बनाउने पहिलो खेलाडी पनि वाट्सन बनेका छन् । 

सतक बनाउने क्रममा अन्तिमसम्म क्रिजमा रहेका उनले ताजा अवस्थामा ५७ बलमा १०८ रन बनाए ।  उनले ११ चौका र ८ छक्का पनि हाने ।

वाट्सन फाइनल भिडन्तमा लक्ष्य पछ्याउँदै शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । यसअघि हैदराबादको तर्फबाट कप्तान केन विलियम्सनले ४७ र यूसुफ पठानले ४५ रन बनाएपछि स्कोर १७८ रनसम्म पुगेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.