टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फेटो फिचर)

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फेटो फिचर)

तस्बिरहरूः  दीपेन श्रेष्ठ

काठमाडौं :  नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा सरकारले ११ औं गणतन्त्र दिवस मनाएको छ । मंगलाबार  बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सरकारले गणतन्त्र दिवस मनाएको हो  । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसमाभा सभामुख कृष्णबहादु महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीहरू लगायत उच्चपदस्त व्यक्तिहरूको उपस्थिति थियो । 

१० वर्ष अगाडि २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रात्कम व्यवस्थाको  अत्य गरी संघीय लोकतान्त्रिक गाणतन्त्रको घोषणा गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.