७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा
![७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा](https://annapurnapost.prixacdn.net/media/albums/yubaraj_kh_20180529103813_ScjZfgHy6Y.jpg)
काठमाडौं : सरकारले आर्थिक बजेटमा सामाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ।अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गर्नेक्रममा मंगलबार बजेटमा समाजिक सुरक्षा भत्ता नबढाइएको जानकारी गराएका हुन्।
मन्त्री खतिवडाले सामाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा गरेका छन्। बजेटमा ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिएको जानकारी गराए । ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)