कांग्रेस संसदीय दलको बैठकमा बजेट समीक्षा
![कांग्रेस संसदीय दलको बैठकमा बजेट समीक्षा](https://annapurnapost.prixacdn.net/media/albums/congress-meting_20180530073002_UydmB7hTWi.jpg)
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकमा बजेट समीक्षा भएको छ । बुधबार बिहन सुरु भएको बैठकमा सरकारले मंगलबार सार्वजनिक गरेको बजेटबारे समीक्षा गरेको हो।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बैठकमा बजेटबारे छलफल भइरहेके बताए । 'छलफलपश्चात बजेटबारे कांग्रेसको आधिकारिक धारणा अउने छ' उनले भने । सिंहदरबारमा बैठक अहिले पनि जारी रहेको छ।
सरकारले आव २०७५र७६ को १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)