गोरखामा फेरि भूकम्प
गोरखा : २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखालाई केन्द्रविन्दू बनाएर गएराति फेरि परकम्प गएको छ । राति दुईबजेर १७ मिनेटको समयमा गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर ४.१ रेक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ ।
भूकम्प गएकाे स्थान काशीगाउँ