एलजीको 'मास्टर अफ फुटबल' कार्यक्रममा ग्राहक र खेलाडीको अन्तरक्रिया

एलजीको 'मास्टर अफ फुटबल' कार्यक्रममा ग्राहक र खेलाडीको अन्तरक्रिया

काठमाडौं: चर्चित बहुराष्ट्रिय कम्पनी एलजीले शुक्रबार मिनभवनको एलजी मेगा स्टोरमा मास्टर अफ फुटबल कार्यक्रम गरेको छ । 

यस कार्यक्रममा एलजीले नेपालका चर्चित फुटबल खेलाडी र नेपाली फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यको उपस्थितिमा ग्राहकसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा आमन्त्रित ग्राहकहरुले खेलाडीसँगै बसेर विश्वकपको क्लासिक म्याच पनि हेरे । विश्वकपसँग नेपालका लोकप्रिय खेलाडीहरुलाई सम्मान गर्ने योजना पनि एलजीले बनाएको छ । यो कार्यक्रम एलजीले नेपालभर गर्ने जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.