इतिहासमा सातौं र आठौं विश्वकप
![इतिहासमा सातौं र आठौं विश्वकप](https://annapurnapost.prixacdn.net/media/albums/world-cup1966_20180606031701_7QkMRlurOc.jpg)
सातौं विश्वकप
आयोजना : सन् १९६२ मे ३० देखि १७ जुन
आयोजक : चिली
सहभागी राष्ट्र : १६
कुल खेल : ३२
कुल गोल : ८९
सर्वाधिक गोलकर्ता : म्यानुअल फ्रान्सिस्को डस सान्तोस र इभाल्डो जिजिडियो नेटो (ब्राजिल)
लियोनल सान्चेज (चिली) र फ्लोरेन अल्ब्रेट (हंगेरी), भ्यालेन्टिन इभानोभ (रुस) र ड्राजन जेर्कोभिच (क्रोएसिया) (चार÷चार गोल)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर : ब्राजिल ३, चेकोस्लोभाकिया १
आठौं विश्वकप
आयोजना : सन् १९६६ जुलाई ११ देखि ३०
आयोजक : इङ्ल्यान्ड
सहभागी राष्ट्र : १६
कुल खेल : ३२
कुल गोल : ८९
सर्वाधिक गोलकर्ता : युसेबियो डा सिल्भा (९ गोल, पोर्चुगल)
उपाधि विजेता : इङ्ल्यान्ड
फाइनल स्कोर : इङ्ल्यान्ड ४, पश्चिम जर्मनी २
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)