इतिहासमा विश्वकप : नवौं र दसौँ विश्वकपबारे जान्नुहोस्
![इतिहासमा विश्वकप : नवौं र दसौँ विश्वकपबारे जान्नुहोस्](https://annapurnapost.prixacdn.net/media/albums/worldcup-70-74_20180607041154_a9ahfD5aDV.jpg)
नवौं विश्वकप
आयोजना : सन् १९७० मे ३१ देखि जुन २१
आयोजक : मेक्सिको
सहभागी राष्ट्र : १६
कुल खेल : ३२
कुल गोल : ९५
सर्वाधिक गोलकर्ता : जेर्ड मुल्लर (जर्मनी, १० गोल)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर : ब्राजिल ४ इटाली १
दसौं विश्वकप
आयोजना : सन् १९७४ जुन १३ देखि जुलाई ७
आयोजक : पश्चिम जर्मनी
सहभागी राष्ट्र : १६
कुल खेल : ३८
कुल गोल : ९७
सर्वाधिक गोलकर्ता : जर्जगोर्ज लाटो (७ गोल, पोल्यान्ड)
उपाधि विजेता : पश्चिम जर्मनी
फाइनल स्कोर : पश्चिम जर्मनी २, नेदरल्यान्ड्स १
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)