नचुकोस् राजनीतिक बाचा
देशमा हुनेहरू फर्किनुहोस्, म खादा लिएर एयरपोर्टमा लिन आउनेछु।’ यो नेपालको एक नवोदित रा…
पढाउनेले पढौं
पढ्न किताबभन्दा पनि सुन्दर कुरा वन, जंगल, नदी, पहाड र फाँटहरू हुन्। सिंगो धर्ती, आकाश, जून र त…
गलत राजनीतिले रुवावासी
नक्कली भुटानी शरणार्थी प्रकरणले यतिबेला विश्वको ध्यान खिचेको छ। यो मानव तस्करी गर्ने भनेको ठूलो अपराध हो। नेता, मन्त्रीदेखि राजदूतसम्मले तस्करी गर्ने भनेको राम्रो संकेत होइन।
कल्पनामा रमाएका सन्तुष्टिहरू
वास्तविकताको संसार तथा ज्ञानको आफ्नै सीमा हुन्छ। तर, कल्पनाको संसारको कुनै सीमा छैन। वास्तविकतामा कहिल्यै महसुससम्म नभएको संसारमा पनि कल्पनाले मानिसलाई लैजान सक्छ।
घण्टी बज्यो, बजिरहला ?
पुराना दलमाथि खतराको घण्टी बजेको तर्क गर्न थालिएको छ। नेताहरूले बानी नफेर्दा नागरिकले मत फेर्न थालेको देखिन्छ।
विकासप्रेमीमा पहाडमोह !
नेपालका गाउँपालिकाहरूमा अन्धाधुन्ध सञ्चालन गरिएको डोजरवादी सडक निर्माण नमुनाको गम्भीर समीक्षा ग…
दलहरू सच्चिने कि सक्किने?
राजनीति दीर्घकालीन हुनुपर्ने हो तथापि नेपालको राजनीति अल्पकालीन बनिदियो। तत्कालै उपभोग गरिहाल्…
आर्थिक स्थायित्वको चुनौती
केन्द्रीय बैंकबाट हरेक महिना प्रकाशित हुने आर्थिक परिसूचकहरू सरसर्ती हेर्दा अर्थतन्त्र सामान्य अवस्थ…
अखबारको रखवार
कोभिडकाल अखबारहरूका लागि परीक्षणकाल बनेर आयो। धेरै प्रकाशन बन्द भए, कैयौंको जागिर गयो।
समृद्धिको जरो सुशासन!
गरिक सधैं कल्याण (वेलफेयर), विकास (डेभलपमेन्ट) र सुशासन (गुड गभर्नेन्स) चाहन्छन्’, एन. चन्…
स्वार्थको द्वन्द्व
भारतमा व्यवसायीले बैंक तथा वित्तीय संस्था खोल्न नपाउने कानुनी व्यवस्था छ। विकसित देशहरूमा स्वार्थको द्वन्द्वलाई नियन्त्रण गर्न कानुनी व्यवस्थामात्र होइन, स्थायी नियमनकारी निकायहरूको व्यवस्था गरिएको छ।
हिंसामा बालबालिका
क्षकको पिटाइबाट घाइते भएका बालबालिकाका समाचार आइरहेकै हुन्छन्। सामान्य पिटाइमात्र समाचार बन्दैन…
‘नुन’ दिन नसक्ने ‘नेता’हरू!
किसानले त यसरी बग्ने नदीमा पौडी खेल्न पाउनुपर्ने हो तर किन सुकेको बगरमा तातो घाममा मात्र सेकाइन्छ तिनलाई ? बिचौलियाको राज यो मुलुकमा कहिलेसम्म ?
प्रकृतिमैत्री जीवनशैलीमा हरित अर्थतन्त्र
अब प्रकृतिलाई आफ्नो प्रतिस्पर्धी ठान्न छोडेर प्रकृतिमैत्री जीवनशैली अपनाउनुमै सम्पूर्ण जगत्को भलो हुनेछ।
गाउँमा गाडी, गाडीले गरिबी
पकाउने ताउली बेचेर एक छाक खाना खानुपर्ने नागरिकका जीवन्त भोगाइसँग सिंहदरबार सायदै साक्षात्कार होला। विकट कर्णालीको कालीकोटका दर्दनाक पीडा यस्ता कति छन् कति भनी र गनी साध्य छैन।
‘बल’ प्रधानमन्त्रीको कोर्टमा
प्रष्ट छ, सत्ता गठबन्धनको दायरा नाघेर खोजिने सहमतिको कुनै तुक र अर्थ छैन । यस्तो कार्य बेइमानी र धोखाधडी हुन्छ ।
समृद्धिमा नव–संरचनावादको बाटो
अर्थशास्त्रीय सिद्धान्तअनुसार राज्यको असफलता बजार असफलताभन्दा हजारौं गुणा भयानक र अनियन्त्रित हुन्छ।
प्रतिफलविहीन आयोजनाहरू ग्रिस, श्रीलंका र ल्याटिन अमेरिकन मुलुकहरूमा जस्तै आत्मघाती हुने भएकाले देशको नेतृत्व सचेत हुनु जरुरी छ। उच्च प्रतिफल दिने संरचनाहरू देशमा निर्माण गर्ने हो भने जनतालाई आर्थिक विकासको अनुभूति एक दशकमै गराउन सकिन्छ।
