‘समृद्धि ल्याउन थप खर्च गर्नुपर्ने बेला बजेट नै घटाइयो’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनपछि गठन भएको सरकारले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न थप स्रोत परिचालन गर्नुपर्ने अवस्थामा बजेट सन्तुलन कायम गर्न कठोर कदम चाल्नुपर्ने बाध्यता आएको पनि बताएका छन्।