अरुण चौधरी रिहा, स्वागत गर्न पुगिन् रञ्जिता
कैलाली कारागारमा रहेका चौधरीलाई राष्ट्रपतिको कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा गरेपछि उनी छुटेका हुन्।
यो काँचो धागोमा अडिएको सहयात्रा होइन, पाँच वर्षसम्म टिक्छ : उपप्रधानमन्त्री पौडेल
एमालेले सर्वस्वीकार्य राष्ट्रपति दिन्छ : लेखराज भट्ट
सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त
'राष्ट्रिय सहमतिका नाममा गठबन्धनमा फाटो ल्याउने प्रयास भइरहेको छ'
उनले विदेशमा रहेका ५० लाख युवाहरूलाई स्वदेश फर्काउन,नेपालका व्यापार घाटा कम गर्न,बिग्रिदै गरेको अर्थतन्त्र सुधारजस्ता राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै राष्ट्रपतिको निर्वाचनका लागि गरिएको यो चर्चा गठबन्धनमा फाटो ल्याउने प्रयास भएको बताए।
सुदूरपश्चिम प्रदेशसभा बैठक सर्यो,मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने आज अन्तिम दिन, सकसमा रावल
बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए।
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित,मुख्यमन्त्रीको विश्वासको मतबारे अन्यौल
सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टी बैठकमा सहभागी नभएपछि मुख्यमन्त्रीको विश्वासको मतबारे अन्यौल भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले माघ २५ मा विश्वासको मत लिने
सांसद अरुण चौधरी जेल चलान
४५५ जनाको आँखाको निःशुल्क शल्यक्रिया
बझाङमा साढे चार सय जनाको आँखाको शल्यक्रिया
नाउपाको अडानले विश्वासको मतमा ढिलाइ
नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिम सरकार संकटमा, तनावमा मुख्यमन्त्री
सुदूरपश्चिममा एमालेबाट चौधरी र समाजवादीबाट पन्त उपसभामुखमा भिड्दै
दुई मन्त्रीसहित रावलले लिए मुख्यमन्त्रीको सपथ
सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा कमल शाह
सुदूरपश्चिममा मुख्यमन्त्री दाबीका लागि पुस २७ गते सम्मको समयसीमा
सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको नेतामा राजेन्द्र रावल चयन