अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 93900

पुस ४, २०८१ बिहीबार

सिंहदरबार वैद्यखानालाई स्वास्थ्यमन्त्री पौडेलले भने : उत्पादन नबढाए तलब र उपदान दिन सकिँदैन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औष…
पुस ४, २०८१ बिहीबार

१० ओभरमा कर्णालीको ६७ रन, चौथो विकेट पतन

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरम…
पुस ४, २०८१ बिहीबार

संरचनागत र नीतिगत सुधार गरेर संघीयता कार्यान्वयन हुन्छ : सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो…
पुस ४, २०८१ बिहीबार

पावरप्लेमा कर्णालीको ४४ रन, तेस्रो विकेट पनि पतन

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पावरप्ले…
पुस ४, २०८१ बिहीबार

कर्णालीको दोस्रो विकेट पतन, देव खनाल आउट

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सको दोस्रो विकेट पतन भएको छ। दे…
पुस ४, २०८१ बिहीबार

सीजी इलेक्ट्रोनिक्सद्वारा ग्राहकहरूलाई एनपीएल टिकट वितरण

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित रोमाञ्चक …
पुस ४, २०८१ बिहीबार

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज ४ बजे सिंहदरबारस्थ…
पुस ४, २०८१ बिहीबार

जनकपुरलाई पहिलो सफलता, कर्णालीका जयकिसन आउट

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। लल…
पुस ४, २०८१ बिहीबार

कर्णाली याक्सविरुद्ध टस जितेर जनकपुर बोल्ट्सले बलिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली …
पुस ४, २०८१ बिहीबार

मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं : मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान के…
पुस ४, २०८१ बिहीबार

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं : प्रि ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १.६४ अंकले…
पुस ४, २०८१ बिहीबार

अनलाइनबाट लगानीकर्ता खोज्न मिल्ने ‘इन्भेस्टिया’

काठमाडौं : कुनै पनि काम गर्न अठोट, धैर्यता, मेहनत, अनुसन्धान र लगानी चाहिन्छ। नवलपुरका सुसन च…
पुस ४, २०८१ बिहीबार

फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै

काठमाडौं : आज हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स र जनकपु…
पुस ४, २०८१ बिहीबार

रूसी तेल चुहिँदा कृष्ण सागर प्रदूषित

मस्को : रूसले बुधबार हजारौं टन तेल समुद्रमा चुहिएर समुद्री किनार प्रदूषित भएपछि सफाइ अभियान व…
पुस ४, २०८१ बिहीबार

कोरियाका राष्ट्रपति युनले भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन्

सियोल : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन…
पुस ४, २०८१ बिहीबार

अख्तियारलाई बलियो बनाऔं

प्रधानमन्त्री निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएबाटै नेपालमा कुन हदसम्मको भ्रष्टाचार छ भन्ने प्रष्…
पुस ३, २०८१ बुधबार

‘मन्त्री फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ’

तार्कुघाट : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्र…
पुस ३, २०८१ बुधबार

जर्मनबाट परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली प्रस्थान गरेकी छन्। जर्मनीको बर्लिनमा आ…
पुस ३, २०८१ बुधबार

सिंगापुर र पोल्याण्ड पठाइदिने भन्दै २२ लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौं : विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाबाट द…
पुस ३, २०८१ बुधबार

पौष १५ गतेभित्र सबै विभागलाई रिपोर्ट तयार गर्न एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले पौष १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न न…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.