अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 94004

भदौ १, २०७४ बिहीबार

झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

भद्रपुर : झापामा  हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता…
भदौ १, २०७४ बिहीबार

राहत सामग्री लिएर विद्यार्थी रौतहट पुग्दै

काठमाडौं :  करिब ३० लाख मूल्य बराबरको राहत सामग्री लिएर विभिन्न राजनीतिक संगठनमा आवद्व य…
भदौ १, २०७४ बिहीबार

पत्रकार महासंघलाई रेडक्रसको सहयोग

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले १६ सय थान प्राथमिक उपचार र सरसफाइ किट…
भदौ १, २०७४ बिहीबार

पशुपति पेन्ट्सको रंगोत्सव रिटन्र्स योजना

काठमाडौं : पशुपति पेन्ट्सले ‘महा पर्वको रंगोेत्सव रिटन्र्स' योजना घोषणा गरेको छ । कम्पनीले…
भदौ १, २०७४ बिहीबार

एनएमबीको शाखा विस्तार

भोजपुर : नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त संस्था एनएमबी बंैकको ९२औं शा…
भदौ १, २०७४ बिहीबार

दूधको भाउ बढ्यो

काठमाडौं  : दुग्ध विकास संस्थानले दूध र दुग्धपदार्थको भाउ बढाएको छ । प्रतिलिटर दूधमा ६ रु…
भदौ १, २०७४ बिहीबार

युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ : युवासंघ नेपालको नवौँं महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भ…
भदौ १, २०७४ बिहीबार

जापानमा नेपालको पहिलो जित

काठमाडौं : एएफसी एसियन कपको तयारीका लागि हाल जापानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्या…
भदौ १, २०७४ बिहीबार

बाजी मार्‍यो कन्स्टिलेसनले

काठमाडौं : प्याब्सन काठमाडौंअन्तर्गत रहेको म्याचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)ले आयोजना गरे…
भदौ १, २०७४ बिहीबार

डुबेका उद्योगको पीडा

मुलुकको अर्थतन्त्रमा महत्र्वपूर्ण योगदान पुर्‍याउने उद्योग, कलकारखाना, कृषि तथा पशुपक्षी र पर्य…
साउन ३२, २०७४ बुधबार

दूध ६ रुपैयाँ बढ्दा घिउ र पनिरको मूल्य सय रुपैयाँ बढ्यो

काठमाडौं : दुग्ध विकास संस्थानले दूध र दुग्धपदार्थको भाउ बढाएको छ। प्रतिलिटर दूधमा ६ रुपैयाँ भ…
साउन ३२, २०७४ बुधबार

राहत बाड्न हिलो मैदानमा सुटबुटमै पुगे प्रचण्ड

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&…
साउन ३२, २०७४ बुधबार

कमलु सदाका घरमा पुगे उपराष्ट्रपतिका छोरा दिपेश

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेश पुन बाढीका कारण बिर…
साउन ३२, २०७४ बुधबार

सदा परिवारलाई तरुण दलको सहयोग

काठमाडौ‌: अन्त्येष्टि गर्ने ठाउँ नपाएपछि नाबालक छोरालाई कोसीमा बगाउने सप्तरीका सदा परिवार…
साउन ३२, २०७४ बुधबार

थन्किएका त्रिपाल वितरण गर्ने निर्णय

काठमाडौं : सरकारले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ…
साउन ३२, २०७४ बुधबार

कृष्णजन्माष्टमीको बिदाई

कृष्णजन्माष्टमीको अवसरमा पूजा गरिएको राधाकृष्णको प्रतिमालाई बुधबार जनकपुरको दूधमति नदीमा सेलाउ…
साउन ३२, २०७४ बुधबार

प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं: प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ। असोज २ गते दुई नं. प्रदेश हुने तेस्र…
साउन ३२, २०७४ बुधबार

ढ्याङ्ग्रो ठटाउँदै मकैबारीमा रातभर किसानको बास

भक्तपुर: जब रात पर्छ तब चाँगुनारायण नगरपालिका-५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राको आवाज सुन…
साउन ३२, २०७४ बुधबार

भारतीय नागरिकको प्रदर्शनले जोगबनी नाका बन्द

विराटनगर : नेपाल–भारत सीमा क्षेत्र जोगबनी नजिकै बाढीमा परेर आफ्न्त गुमाएका भारतीय नागरि…
साउन ३२, २०७४ बुधबार

नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.