अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 93656

वैशाख १८, २०७४ सोमबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम…
वैशाख १८, २०७४ सोमबार

अन्नपूर्ण पोस्ट्ले मनायो १५ औँ वार्षिकोत्सव

काठमाडौं : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्नो १५ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सोमबार…
वैशाख १८, २०७४ सोमबार

राजनीतिमा तरंग : सुरक्षामा उच्च सतर्कता

काठमाडौं : प्रधानन्यायधिश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि विकसित राजनीत…
वैशाख १८, २०७४ सोमबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

चितवन : पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्र…
वैशाख १८, २०७४ सोमबार

तरकारीखेतीबाट वार्षिक सात लाख

रामपुर :   व्यावसायिक तरकारीखेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरका…
वैशाख १८, २०७४ सोमबार

‘मजदुर-मालिक सम्बन्ध बलियो बनाउँछौं'

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले परिवर्तित समयमा श्रमिक र रोजगारदाता सबैका लागि अन्तर्र…
वैशाख १८, २०७४ सोमबार

'संसद्' राजनीति

  संसद् वर्षमा न्यूनतम कति दिन र अधिवेशन बस्ने अनि एउटा अधिवेशन र अर्कोको बीचमा न्यूनतम अ…
वैशाख १७, २०७४ आइतबार

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट…
वैशाख १७, २०७४ आइतबार

वरिष्ठ न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव…
वैशाख १७, २०७४ आइतबार

महाअभियोग प्रस्ताव निर्वाचन बिथोल्ने षड्यन्त्र : विवेकशील नेपाली

काठमाडौं : विवेकशील नेपाली दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भ…
वैशाख १७, २०७४ आइतबार

प्रधानमन्त्री प्रचण्डले दिए मई दिवसमा शुभकामना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२८ औं मई दिवसको अवसरमा शुभकामना दिनुभएको छ। …
वैशाख १७, २०७४ आइतबार

पत्रकार महासङ्घ काठमाडौँमा ताला

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लागेको छ। अधिवेशन भएको एक हप्तापछ…
वैशाख १७, २०७४ आइतबार

गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले केही बेरअघि राजीनामा दिनुभएको छ। प्रधानन्या…
वैशाख १७, २०७४ आइतबार

बाबुरामको प्रश्न : महाअभियोगको हतियारले लोकतन्त्र कसरी सुरक्षित ?

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानन्यायाधीश सु…
वैशाख १७, २०७४ आइतबार

पत्रकारसँग नेता पौडेल

व्यवस्थापिका संसद्को आइतबारको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रा…
वैशाख १७, २०७४ आइतबार

संविधान संशोधन विरुद्ध लाग्न सबै सांसद्‍लार्इ एमालेको निर्देशन

काठमाडौँ : एमाले संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि …
वैशाख १७, २०७४ आइतबार

सम्पादन नसकिएपछि एमाले घोषणापत्र सार्वजनिक हुन सकेन

काठमाडौं : सम्पादनमा थप समय लाग्ने भएपछि प्रमुख प्रतिपक्षी दल एमालेको घोषणापत्र सार्वजनिक कार्यक्र…
वैशाख १७, २०७४ आइतबार

चुरे क्षेत्रमा आगलागी

कञ्चनपुरः  चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ । नाइलदेखि पश्चिम धारापानी ख…
वैशाख १७, २०७४ आइतबार

स्पष्ट बहुमत नदेखेपछि सरकारले गर्‍यो संसद बैठक स्थगित

काठमाडौंः स्पष्ट बहुमत नदेखेपछि सरकारले संसद बैठक स्थगित गरेको छ । ११ बजेका लागि तय गरेको सं…
वैशाख १७, २०७४ आइतबार

अन्नपूर्ण कर्पारेट ब्याडमिन्टनको बुटवलमा छनौट चरणका खेल सुरु

बुटवलः अन्नपूर्ण इन्टरनेशनल कर्पारेट व्याडमिण्टन प्रतियोगिताको चौथो संस्करणको छनौट प्रतियोगिता बुट…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.