अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 93518

कात्तिक २१, २०७३ आइतबार

‘अंगीकृत नागरिक प्रधानमन्त्री र राष्ट्रपति हुँदैन, हुँदैन, हुँदैन’

काठमाडौंः माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठले अंगीकृत नागरिक रा…
कात्तिक २१, २०७३ आइतबार

जनकपुरमा छठ पर्व मनाइँदै

जनकपुरका व्रतालु छठ पर्वको मुख्य दिन आइतबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गर्दै र साँझ अस्त…
कात्तिक २१, २०७३ आइतबार

नेपालमा भारत र चीन विरोधी गतिविधि हुन दिँदैनौंः रक्षामन्त्री खाँड

काठमाडाैं: रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीन विरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट…
कात्तिक २१, २०७३ आइतबार

ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने चिनियाँ बाँदरको भविष्यवाणी

एजेन्सीः चीनको एक बाँदरले अमेरिकन राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हु…
कात्तिक २१, २०७३ आइतबार

भिभिअाइपीको मन लोभ्याउँदै पोखरा

पोखरा: अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट प…
कात्तिक २१, २०७३ आइतबार

हराइरहेका डच पर्यटकको खोजीमा हेलिकप्टर परिचालन

बाबियाचौर: धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको …
कात्तिक २१, २०७३ आइतबार

‘अंगीकृत नागरिकतामा समझदारी भएको छैन’

काठमाडौं: अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको …
कात्तिक २१, २०७३ आइतबार

ट्रम्पले मञ्चमा बोल्दा-बोल्दै आक्रमणः सुरक्षाकर्मीले जोगाए (भिडियो)

एजेन्सीः अमेरिकी राष्ट्रपतीय चुनावका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी सभालाई सम्बोधन गर्द…
कात्तिक २१, २०७३ आइतबार

२६ जिल्लाले मात्रै पठाए स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन

काठमाडौं: गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्ध…
कात्तिक २१, २०७३ आइतबार

बैतडीमा दश स्थानीय तह बनाउने प्रस्ताव

बैतडी: बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ। यसअ…
कात्तिक २१, २०७३ आइतबार

चितवनमा सात स्थानीय निकाय बनाउने सहमति 

रत्ननगर: चितवन जिल्लाको स्थानीय निकाय पुनः संरचनामा लामो समयपछि सहमति जुटेको छ। स्थानीय तह पु…
कात्तिक २१, २०७३ आइतबार

बोराभित्र महिलाको शव फेला, हत्या भएको आशंका

भक्तपुर: मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परे…
कात्तिक २१, २०७३ आइतबार

संविधानमा संशोधन

करिब तीन महिनाअघि पुष्पकमल दाहालको सरकार निर्माण हुने क्रममा उनले 'मधेस आन्दोलन' का मागलाई सं…
कात्तिक २१, २०७३ आइतबार

मोरङमा डेंगुको संक्रमण

विराटनगर: एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फेला परेको छ । मोरङको उर्…
कात्तिक २१, २०७३ आइतबार

संविधान कार्यान्वयन गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिला…
कात्तिक २१, २०७३ आइतबार

रहेनन् पत्रकार न्यौपाने

काठमाडौं: मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार सा…
कात्तिक २०, २०७३ शनिबार

उत्तर भारतमा बस दुर्घटनामा १६ को मृत्यु, २८ घाइते

नयाँ दिल्ली: उत्तर भारतको हिमाञ्चाल प्रदेशमा एक यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा सवार १६ जनाक…
कात्तिक २०, २०७३ शनिबार

'बूढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिएर काम अघि बढाउनुपर्छ'

गोरखा: नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी प्र…
कात्तिक २०, २०७३ शनिबार

अरिङ्गालको टोकाइबाट एकै परिवारका दुईको मृत्यु

बैतडी: अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा एकै परिवारका दुईजनाको ज्यान गएको छ। अरिङ्गालले …
कात्तिक २०, २०७३ शनिबार

काउन्सिलले तोक्यो मेडिकल कलेजको सिट संख्या, एमबिबिएसमा अधिकतम ११५ सिट

  काठमाडौं:  नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि शुक्रबार मेडिकल कलेजक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.