अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 94011

मंसिर १३, २०८१ बिहीबार

पशुपति क्षेत्र विकास कोषले भन्यो : बाला चतुर्दशीमा बालबच्चा नल्याउनू, मदिरा बिक्रीमा प्रतिबन्ध

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ।
मंसिर १३, २०८१ बिहीबार

विद्यार्थीको सम्पूर्ण साथी ‘ब्रेमी’

काठमाडौं : सन् २०१९ मा लकडाउनका कारण मुलुक ठप्प थियो। बुटवलका रोहित सेन्चुरीलाई केही नयाँ कु…
मंसिर १३, २०८१ बिहीबार

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढे…
मंसिर १३, २०८१ बिहीबार

भूकम्प प्रभावित विद्यालय भवन निर्माण अन्योलमा, परामर्शदाता छनोटमा चलखेल

काठमाडौं : परामर्शदाता छनोट प्रक्रियामा ‘चलखेल’ भएपछि भूकम्पले क्षतिग्रस्त रुकुमपूर्व…
मंसिर १३, २०८१ बिहीबार

भक्तपुरमा  ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्य…
मंसिर १३, २०८१ बिहीबार

आउन थाले विदेशी खेलाडी

काठमाडौं : यही शनिबारदेखि सुरु हुने नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी…
मंसिर १३, २०८१ बिहीबार

असभ र ज्याक्सको जोडी पहिलो

काठमाडौं : नेपालका असभसम्राट हाडा र न्युजिल्यान्डका ज्याक्स रुपको जोडीले इमर्जिङ एथलिट्स जुन…
मंसिर १३, २०८१ बिहीबार

सुदूरपश्चिमलाई माया मेट्रोको साथ

 काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पता…
मंसिर १३, २०८१ बिहीबार

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

काठमाडौं : मंसिर १४ देखि २२ गतेसम्म हुन लागेको अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियो…
मंसिर १३, २०८१ बिहीबार

परराष्ट्रमन्त्री राणा आज छेन्दु जाँदै, समकक्षी यीसँग बीआरआईबारे पनि छलफल हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री डा. आरजु र…
मंसिर १३, २०८१ बिहीबार

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै छिन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकल…
मंसिर १३, २०८१ बिहीबार

सेवा प्रवाहमा सुधारको संकल्प

नेपालको राहदानी संसारकै कमजोरमध्येमा पर्छ। उत्तर कोरियाको भन्दा पनि कमजोर नेपालको राहदानी १०६…
मंसिर १२, २०८१ बुधबार

प्रधानमन्त्री ओली र फिनल्याण्डका मन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विका…
मंसिर १२, २०८१ बुधबार

१५ किलो गाँजासहित महिला पक्राउ

विराटनगर : मोरङको जहदाबाट लागुऔषध गाँजासहित बुधबार साँझ १ जना महिला पक्राउ परेकी छन्।  …
मंसिर १२, २०८१ बुधबार

दुर्घटनामा घाइते भएका मजदुरको मृत्यु

विराटनगर : कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका-१ मा दुर्घटनामा परेर घाइते भएका आ…
मंसिर १२, २०८१ बुधबार

समीक्षा बैठकमा प्रधानमन्त्रीले भने- ११ हजार नक्कली आयोजना ल्याइएछ, गफका भरमा अर्थतन्त्र चल्दैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा …
मंसिर १२, २०८१ बुधबार

पुस ११ र १२ गते स्वास्थ्य सम्मेलन हुने

काठमाडौं : आगामी पुस ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना हुने भएको छ। स्वास्थ्…
मंसिर १२, २०८१ बुधबार

अनलाइन बेटिङमा ५५ करोड बढीको कारोबार गर्ने राई पक्राउ

काठमाडौं : बेटिङ एपमार्फत ५५ करोड बढीको कारोबार गरेका एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्य…
मंसिर १२, २०८१ बुधबार

सिद्धार्थ बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं : सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच बैंकले दर्ता गरेका नेपाल पे मर्चेन्…
मंसिर १२, २०८१ बुधबार

मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिनु आपत्तीजनक : माओवादी केन्द्र

काठमाडौं : नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.