ईश्वरकाजी खाइजू

ईश्वरकाजी खाइजू

Total Post: 928

मंसिर ५, २०७७ शुक्रबार

भक्तपुरका ८१.४७ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुर : भक्तपुरका ८१.४७ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । यहाँका ३ हजार ३ सय …
मंसिर ४, २०७७ बिहीबार

सडक हिँडिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने ३ युवा पक्राउ

भक्तपुर  : सडकमा हिँडिरहेकी महिलामाथि लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरी दुर्व्यवहार गर्ने …
कात्तिक २८, २०७७ शुक्रबार

लक्ष्मीपूजामा भक्तपुरमा १५ मेगावाट विद्युत खपत हुने अनुमान

भक्तपुर : नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ। यमपञ्चकसमेत मानिने तिहार फूलैफूलको पर्व…
कात्तिक २७, २०७७ बिहीबार

सञ्चालनमा आएको ३ महिनापछि भक्तपुर अस्पतालमा आईसीयू उद्घाटन

भक्तपुर : सञ्चालनमा आएको तीन महिनापछि भक्तपुर अस्पतालस्थित आईसीयू कक्ष उद्घाटन गरिएको छ । अस्पताल…
कात्तिक २३, २०७७ आइतबार

कार्यपालिका बैठकको नाममा मध्यपुर थिमि नगरपालिकामा ‘भाँडभैलो’ !

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भाँडभैलो सुरु भएको छ। नगरपालिकाका मेयर मदनसुन्दर…
कात्तिक २२, २०७७ शनिबार

ऐनविपरीत मेयरले बोलाएको कार्यपालिका बैठक उपमेयरसहित आठ जनाले गरे बहिस्कार

भक्तपुर : स्थानीय तह सञ्चालन ऐन २०७४ विपरीत भक्तपुरको मध्यपुर थिमि नपाका मेयर मदनसुन्दर श्रेष्ठले…
कात्तिक २१, २०७७ शुक्रबार

भक्तपुरका ८८ प्रतिशत संक्रमित होम आइसोलेसनमा : ७८ संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरका ८८ प्रतिशत कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा रहेका छन्। यहाँ एकहजार ३ स…
कात्तिक २०, २०७७ बिहीबार

थिमि नगर उपप्रमुखले बोलाएको कार्यपालिका बैठकमा उनकै दलका ७ सदस्य अनुपस्थित

भक्तपुर : मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवाद नटुगिँदा …
कात्तिक १६, २०७७ आइतबार

भक्तपुरमा कोरोना संक्रमित ६ हजार नजिक

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नजिक पुगेको छ। आइतबार एकसय १३ थपिएप…
कात्तिक १६, २०७७ आइतबार

मध्यपुर थिमि नपामा बेथिति : मेयर श्रेष्ठले खोसे प्रमुख प्रशासकीय अधिकृतको अधिकार

भक्तपुर  : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधि…
कात्तिक १५, २०७७ शनिबार

खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्ट…
कात्तिक १४, २०७७ शुक्रबार

लाखामरी चढाएर भक्तपुर तलेजुको दसैं समापन

भक्तपुर : सयौंथरि लाखामरी चढाएर भक्तपुर तलेजुमा बिहीबार त्रयोदशीको दिन यस वर्षको दसैं विधिवत …
कात्तिक १३, २०७७ बिहीबार

भक्तपुरमा दुई दिनमा ५ संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण २ दिनमा ५ जनाको मृत्यु भएको छ। यससँगै भक्तपुरम…
कात्तिक १३, २०७७ बिहीबार

प्लाज्मा थेरापीको कोरोना जित्नेको रगत संकलन पुनः सुरु

भक्तपुर : कोरोना भाइरस संक्रमितहरुको प्लाज्माथेरापी उपचारको लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर …
कात्तिक १०, २०७७ सोमबार

यस वर्ष पायो जात्रा तलेजुभित्रै सीमित

भक्तपुर : विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पायो (खड्ग) जात्रा भक्तपु…
कात्तिक १०, २०७७ सोमबार

यस वर्ष तलेजु गइनन् जीवित देवी कुमारी

भक्तपुर : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको कारण यस वर्ष जीवित देवी मानिने एकान्त…
कात्तिक ९, २०७७ आइतबार

कोरोनाले रोकिएन खःमेय् जात्रा

भक्तपुर : विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणले भक्तपुरको प्रसिद्ध बिस्काजात्रा रोकियो।…
कात्तिक ७, २०७७ शुक्रबार

सवारी दुर्घटनामा घाइते कलवारको मृत्यु

भक्तपुर : भक्तपुरमा बिहीबार भएको सवारी दुर्घटनामा घाइते शंकरप्रसाद कलवारको शुक्रबार उपचारको क्र…
कात्तिक ७, २०७७ शुक्रबार

कोरोना कहर : भक्तपुरमा पहिलोपटक रोकियो तुलजा यात्रा, बलिको सट्टा नरिवल चढाइयो

भक्तपुर : कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजु आगमछेंमा पहिलोपटक तुलजा यात्रा रोकिएको …
कात्तिक ७, २०७७ शुक्रबार

मध्यपुर थिमि नपामा प्रमुख श्रेष्ठको मनोमानी, अस्वीकृत योजनालाई पेश्की दिने प्रयास

भक्तपुर : नगर कार्यपालिकाबाट अस्वीकृत योजनालाई दसैंको मुखमा पेश्की दिन खोजेपछि भक्तपुरको मध्यपु…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.