किशोर बुढाथोकी

किशोर बुढाथोकी

Total Post: 4041

वैशाख ४, २०८० सोमबार

जन्मदिनमा पुस्तक विमोचन

विराटनगर : शैक्षिक एवं सामाजिक अगुवा दुर्गाप्रसाद घिमिरेद्वारा लिखित पुस्तक सोमबार कोसी प्रदेशक…
वैशाख ४, २०८० सोमबार

उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर  : तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मोरङको उर्लाबारीमा आइतबार साँझ पै…
वैशाख ३, २०८० आइतबार

विराटनगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

विराटनगर : कोसी प्रदेशको राजधानी विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा…
वैशाख ३, २०८० आइतबार

उपमेयर शिल्पा निराला कार्कीलाई कोरोना संक्रमण

विराटनगर : विभिन्न कार्यक्रममा सहभागी भएकी विराटनगर महानगरपालिकाको उपमेयर शिल्पा निराला कार्की…
वैशाख ३, २०८० आइतबार

सवारी पार्किङस्थलमा महानगरको सीसी क्यामेरा

विराटनगर : विराटनगर महानगरपालिकाले सवारीसाधन पार्किङस्थललाई लक्षित गरेर सीसी क्यामेरा जडान गर…
वैशाख ३, २०८० आइतबार

कोसी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सुरु

विराटनगर : मोरङको बेलबारी नगरपालिका–३ मा रहेको कोसी प्रदेश प्रहरी अस्पतालमा आइतबारबाट …
वैशाख ३, २०८० आइतबार

कोसी अस्पतालमा बारम्बार राजनीतिक हस्तक्षेप, मेसु परिवर्तन गर्न फेरि चलखेल

विराटनगर : विराटनगरको कोसी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले शनिबार एउटा फेसबुक …
वैशाख २, २०८० शनिबार

मोरङमा ट्याक्टर दुर्घटना : वृद्धाको मृत्यु, १८ जना घाइते

विराटनगर : मोरङको रंगेली नगरपालिका-३ आमतोलामा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जना वृ…
वैशाख २, २०८० शनिबार

मोरङमा बंगुरको मासु अड्किएर मृत्यु

प्रहरीका अनुसार पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो । माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए ।
वैशाख २, २०८० शनिबार

मोरङमा बालकको शंकास्पद मृत्यु

धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भइ कानेपोखरी गाउँपालिका–१ बिसनपुरस्थित बडीबुवा (ठूलोबुवा)को घरमा बस्दै आएका ९ वर्षीय बेगबहादुर थापाको मृत्यु शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए।
चैत ३०, २०७९ बिहीबार

मोटरसाइकल चोरी नियन्त्रण गर्न मोरङमा विशेष ‘अप्रेशन’, गिरोहका ६ जना पक्राउ

विराटनगर : मोटरसाइकल र स्कुटर चोरी नियन्त्रण गर्न मोरङ प्रहरीले विशेष ‘अप्रेशन’ सञ्च…
चैत ३०, २०७९ बिहीबार

खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

विराटनगर : खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा बिहीबार दिउँसो मोरङको पथ…
चैत २९, २०७९ बुधबार

कोसी अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी

विराटनगर : कोसी अस्पतालमा पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि तयारी थालिएको छ।&…
चैत २९, २०७९ बुधबार

मोरङमा कुटपिट गरेको ३ महिनापछि वृद्धको मृत्यु

विराटनगर  : सामूहिक कुटपिटबाट गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–४ …
चैत २३, २०७९ बिहीबार

मोरङमा एसईई दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ

परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट  प्रहरीले अनुसन्धान सुरू गरेको छ।
चैत २३, २०७९ बिहीबार

मोरङमा एसईई दिँदै गरेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर : मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली परीक्षार्थी प…
चैत २३, २०७९ बिहीबार

एसईई परीक्षा दिन आएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

नियन्त्रणमा लिएकाहरु नक्कली परीक्षार्थी भएको प्रहरीको दाबी छ। आज सामाजिक विषयको परीक्षा थियो। परीक्षा लेख्न आएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए।
चैत १७, २०७९ शुक्रबार

लिची बगानको एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवायुवती

विराटनगर : मोरङको रंगेली नगरपालिका-२ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा झु…
चैत १६, २०७९ बिहीबार

षष्टिका बस्नेत पुरस्कारबाट दुई जना पुरस्कृत

विराटनगर : नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट व…
चैत १६, २०७९ बिहीबार

मोरङको केराबारीमा भीरबाट लडेर बाबुको मृत्यु, नाबालक छोरा घाइते

विराटनगर : मोरङको केराबारी गाउँपालिका–४ खोलाघारीस्थित ओलबन्दे खोलाको भीरबाट लडेर बुधब…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.