एजेन्सी

Total Post: 5202

वैशाख २६, २०७८ आइतबार

‘खतरों के खिलाडी–११’मा श्वेता तिवारी

मुम्बई : दर्शक अहिले रियलिटी सो ‘खतरों के खिलाडी–११’ कोप्रतीक्षा गरिरहेका छन्। यसपटकयो सोमाधेर…
वैशाख २५, २०७८ शनिबार

अफगानिस्तानमा स्कुललाई लक्षित गर्दै बम हमला: ४० जना मारिए, २५ घाइते

काबुल: अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जना …
वैशाख २५, २०७८ शनिबार

सिनोफार्मको कोरोना खोपले पनि डब्लूएचओबाट पायो आपतकालिन प्रयोगको अनुमति

बेइजिङ : चिनियाँ खोपले पनि कोरोनाविरुद्ध आपतकालिन प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)…
वैशाख २४, २०७८ शुक्रबार

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते

माले : माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम हमलामा घाइते भएका छन्। उ…
वैशाख २४, २०७८ शुक्रबार

ब्राजिलमा प्रहरी कारबाही, कम्तिमा २५ जनाको मृत्यु

रियो द जेनेरो : ब्राजिलको रियो द जेनेरोमा भएको प्रहरी कारबाहीमा कम्तिमा २५ जनाको मृत्यु भएको …
वैशाख २२, २०७८ बुधबार

फेसबुक र ट्वीटरमा प्रतिबन्धित ट्रम्पले ल्याए आफ्नै वेबसाइट

वासिङटन : फेसबुक र ट्वीटरमा प्रतिबन्धित भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेब…
वैशाख २२, २०७८ बुधबार

अक्सिजन अभावमा कोभिडका बिरामीको मृत्यु ‘नरसंहार’भन्दा कम छैन : भारतीय अदालत

नयाँ दिल्ली : भारतको अदालतले मंगलबार अक्सिजनको अभावमा कोभिड बिरामीको मृत्यु एक आपराधिक कार्य …
वैशाख २१, २०७८ मंगलबार

दिल्लीबासीलाई मुख्यमन्त्री केजरीवालको राहत प्याकेज: २ महिनासम्म निशुल्क खाद्यान्‍न र ५ हजार रुपैयाँ

नयाँदिल्ली: भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना महामारीबाट प्रभाव…
वैशाख २१, २०७८ मंगलबार

मेक्सिकोमा पुल भत्किँदा १५ को मृत्यु, ३४ घाइते

मेक्सिको सिटी: मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सब वे पुल भत्किँदा कम्तिमा १५ जना घाइते भएका…
वैशाख २१, २०७८ मंगलबार

चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा, ११ को मृत्यु

कोलकाता : भारतको पश्चिम बंगाल प्रदेशमा हालै सम्पन्न विधानसभाको मतपरिणाम लगत्तै राजनीतिक हिंसा …
वैशाख २१, २०७८ मंगलबार

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पत्नीसँग सम्बन्ध बिच्छेद गर्दै

वासिङटन : माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेका छन्। धेर…
वैशाख २०, २०७८ सोमबार

म्यानमार प्रदर्शन: सेनाको गोली प्रहारबाट ७ प्रदर्शनकारी मारिए

नपिद्व: म्यानमारमा सैन्य कू पछिकै सबैभन्दा ठूलोमध्ये एक भनिएको आइतबारको जनप्रदर्शनमा सेनाले अन्धा…
वैशाख २०, २०७८ सोमबार

बंगलादेशमा डुंगा दुर्घटना: कम्तिमा २५ जनाको मृत्यु

ढाका: बंगलादेशमा दुई डुंगा ठोक्किँदा कम्तिमा २५ जना यात्रुको मृत्यु भएको छ । सोमबार शिबचर सहर…
वैशाख २०, २०७८ सोमबार

ओर्लिए ४ अन्तरिक्ष यात्री

वासिङ्टन : स्पेस–एक्स ड्रागनमार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। …
वैशाख १९, २०७८ आइतबार

अमेरिकालाई उत्तर कोरियाको चेतावनी: निकट भविष्यमा कडा संकट सामना गर्नुपर्नेछ !

सोल: उत्तर कोरियाले अमेरिकाले निकट भविष्यमा नियन्त्रण गर्नै नसक्ने संकटको सामना गर्नुपर्ने भन्दै च…
वैशाख १९, २०७८ आइतबार

‘डान्स दिवाने–३’ मा माधुरी नहुने

मुम्बई : बलिउड अभिनेत्री माधुरी दीक्षित अहिले फिल्मी पर्दाभन्दा टाढै रहे पनि रियलिटी सोमा …
वैशाख १८, २०७८ शनिबार

कोरोनाको इन्डियन भेरिएन्ट चीनमा पनि भेटियो

नयाँदिल्ली: पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाइरसको 'इन्डियन भेरिएन्ट' चीनमा पनि फेला परेक…
वैशाख १८, २०७८ शनिबार

किर्गिस्तान-ताजकिस्तान सीमाक्षेत्रमा झडप: ३१ को मृत्यु, १५० घाइते

किर्गिस्तान: किर्गिस्तान र ताजकिस्तानको विवादित सीमा क्षेत्रमा दुई पक्षबीच झडप हुँदा ३१ जनाको मृत्…
वैशाख १८, २०७८ शनिबार

भारतमा संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ४ लाख बढी संक्रमित

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमण झन तीव्र बनेको छ ।  तीव्र संक्रमणले हरेक दिन नयाँ …
वैशाख १७, २०७८ शुक्रबार

भारतसँग सम्बन्ध विस्तार भयो: अमेरिका

वासिङटन: भारत र अमेरिकाबीचको सम्बन्ध पछिल्लो समय तिब्र बनेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.