अग्निपरीक्षामा उपकुलपति
अति राजनीतीकरण र हस्तक्षेपले अस्तव्यस्त बनेको त्रिविलाई सुधार गर्नुपर्ने जिम्मेवारीे छ।
बलमिच्याइँमा विश्वविद्यालय
सरकारको गलत आर्थिक एवं शैक्षिक नीतिले विश्वविद्यालयबाट उत्पादित जनशक्ति पलायन उन्मुख छ।
मानविकीको साख
त्रिभुवन विश्वविद्यालयको लामो इतिहास बोकेको मानविकी तथा सामाजिक शास्त्र संकायमा चिन्ताजनक रूपमा…
शिक्षामा सकस
गुणात्मक वृद्धिलाई कार्यसूचीको प्राथमिकता क्रममा राख्न भुल्नु हुँदैन। शिक्षालाई पहिला पहुँचका आधारमा बुझ्ने गरिन्थ्यो। अब गुणमा आधारित भएर बुझ्नुपर्छ।
उच्च शिक्षामा सामुदायिक क्याम्पस
प्राध्यापक र कर्मचारीको सेवा, शर्त र सुविधाको केही ग्यारेन्टी छैन। बिसौं, तीसौं वर्षसम्म काम गरेर अन्त्यमा रित्तो हात बिदा हुनुपर्ने अवस्था छ।