सुनीलकुमार पौड्याल

सुनीलकुमार पौड्याल

Total Post: 8

असोज ७, २०८१ सोमबार

कसैसँग मेल खाएमा सन्जोगमात्र हुनेछ

एकदिन साँझपख सुपर्णखाले मेरो निवासलाई पवित्र पारिदिए। अचम्मै भयो किनभने साँझमा उनी कहिले झुल्…
असार २३, २०८१ आइतबार

जिम्मेवारीको यथार्थ

आज फेरि मलाई मित्र सुपर्णखाको घर जान मन लाग्यो। गएँ। उनीसँग भेट त भएन। प्रायः घरमा हुने भए पो…
वैशाख १७, २०८१ सोमबार

विकासका कुरा

आज बिहानै म मित्र सुपर्णखाकहाँ पुगें क्रुद्ध मुडमा। कोठाभित्र पस्नेबित्तिकै आफ्नो क्रोधित मुद्रा प्र…
चैत ४, २०८० आइतबार

छाड्ने छैन म त !

‘हैन, आफू संलग्न देखिने गरी थोडा जो गर्छु र म। एउटा न एउटा बिंगा लगाएर कानुनी तरिकाले सजाय दिने हो नि ! जेलमा सडेपछि बल्ल चाल पाउँछन्।’ अकस्मात यो सोच आउन पुगेकोमा म मख्ख पर्छु। मित्र रोक्न खोज्दै थिए, म भने खुसी हुँदै हिँडे।
माघ २९, २०८० सोमबार

मिलेर सिध्याओ

उनले भनें, ‘विषयको ज्ञान नै नभएको मान्छे किन जान लागेको बेकारमा। अरू सांसद होलान् त्यसो भए त्यस विषयमा ज्ञान भएका ?’ प्रष्ट्याउँदै भनें, ‘त्यसो हैन। जे भए पनि घुम्न पाइन्छ, डलरमा भत्ताा पाइन्छ। उपलब्धि नै हुन्छ।’
माघ १४, २०८० आइतबार

भोक

यता केही दिनदेखि मेरा मित्र सुपर्णखासँग भेट भएको छैन। उनी मकहाँ आएका छैनन्। उनीकहाँ जाँदा पन…
पुस २५, २०८० बुधबार

बुझ्नु पर्थ्यो नि

मित्र कड्किए, ‘त्यसो भए वाद छुट्याएर लेख्नु पथ्र्यो नि। किन त्यो शब्द समाज, माक्र्स, लेनिन माओसँग जोडेर लेखेका त ? छुट्टै लेखेका भए कसले के भन्थ्यो र !’
पुस ९, २०८० सोमबार

राजसी बिहे

मित्र सुपर्णखा एक बिहान मेरा घरमा टप्किए। त्यसो त हामीबीच आउने र जाने पहिलेदेखि नै चलिरहेकै ह…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.