बडादसैंमा . . .

नौरथै लाग्यो लौ नौवटा दिन घटस्थापना नि मेरा बाबा, घटस्थापना नि...।   तामाको घडामा चाँदीको थाली  नौ शिखा राखन मेरा बाबा, नौ शिखा राख न...। …

शुभकामना छ !

परेको छ दाउ शुभकामना छ  अझै थप्नु घाउ शुभकामना छ ! सबै स्रोतसाधनहरू सातु झैं छन् ब…

उमंग नै उमंग !

बडादसैंमा रातो टीका, जमरा खुसी नै खुसी ! ooo हो, धीत मथ्र्यो उसबेलाको दसैं उमंग न…

मातृभाषामा ६० भन्दा बढी बालकथा अनुवाद

काठमाडौं : बालबालिकालाई लक्षित गरी एकैपटक विभिन्न मातृभाषामा ६० भन्दा बढी बाल चित्र पुस्तक अनु…

पत्रकार शर्माका २ पुस्तक एकैसाथ

काठमाडौं : लेखक तथा पत्रकार सुधीर शर्माद्वारा लिखित नेपाल–चीन मामिलाका दुई पुस्तक आइतबा…

कर्फ्यु

भर्खरै कर्फ्युको घोषणा भएको छ   आधा बाटोमै छन् – यात्रुहरू आधा बाटोमै छन् &ndash…

भ्रष्टाचारका अनेक रूप : ‘भिक्षाम् देहि’

काठमाडौं : बचाऊ... ! मलाई बचाऊ ! म गरिब यो देशको। ...ममथि पहाड थुप्रिएको छ। पहाड... अन्यायक…

मेरा बा

बाबुको मुख हेर्नलाई भनि खुब हल्ला छ गाउँभरी। कस्का बा कति फूर्तिला र हँसिला चर्चा छ गाउँभरी।।…

जिन्दगीको उडान

जतिबेला म हेलिकप्टर पाइलट बन्ने सपना बुनिरहेको थिएँ, विपनामै उडाउने पाइलटहरू मुलुकमा निकै कम थिए।

मैनालीको मुकाम रणमैदानले पायो मदन पुरस्कार

काठमाडौं : मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार मोहन मैनाली र जगदम्बा श्री पुरस्कार प्रा…

यो मुद्दाको फैसला

वर्तमानलाई पैसा तिरिरहनुपर्छ मलाई किन के मैले यो समय भाडामा लिएको हुँ ?   …

खुसी र सफलता कहाँ भेटिएला ?

काठमाडौं : सफलता कहाँ पाइन्छ ? खुसी कसरी मिल्छ ? यस्तै प्रश्नहरूको जवाफको खोजीमा छन् आजका मानिस…

पोखरामा ‘बोरा’ विमर्श

पोखरा : लेखक तथा पत्रकार अखण्ड भण्डारीको नयाँ उपन्यास ‘बोरा’ माथि शनिबार पोखरामा …

राराको अस्मिता

प्रकृतिकी छोरी रारा प्रकृतिकै गहनाले सजिएकी  एक परी झैं  आफ्नो अस्मिता र सौन्दर्य …

साथी ! म तिम्रो सारथि

हरपरिस्थितिमा म तिम्रो सारथि हुँ बिसाऊ दुःखका बोझहरू, बाँड पीडाका पहाडहरू थोरै भए पनि राह…

द्वन्द्वात्मक मनोवाद

टाउकोले खुट्टालाई हिँडाउने हो वा, खुट्टाले टाउकोलाई ? कहिलेकाहीँ खुट्टा नमान्दा नमान्दै …

अस्ताए शास्त्रीय संगीतका साधक कामत

काठमाडौं  : बल्ल बुझे प्रेमको नशा, पागल के चिज हो ? बिना साउन वर्षा हुन्छ, बादल के च…

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छानिए

सर्लाही : लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भए…

शिवले रचेका सृष्टिका थुँगा

शिवले रचेका सृष्टिका थुँगा, टिपेर माथमा मेरा बाबा ! टिपेर माथमा। तपस्वी बनेर जीवन बिताऊ…

यस वर्ष पनि दिल्लीमा मच्चिदै डिजेको धुम, नेपालीलाई निमन्त्रणा

काठमाडौं : छिमेकी मुलुक भारतको संगीत र मनोरञ्जन उद्योगको सबैभन्दा ठूलो डिजे प्रदर्शनी यस वर्ष प…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.