जति नेता उति खेमा

काठमाडौं : सत्तारूढ नेकपा जति ठूलो दल छ, त्यत्ति नै ठूलो गुटबन्दीमा रुमल्लिएको छ। पार्टी संस्थागत रूपमा भन्दा शीर्ष नेताका तजबिजीका आधारमा सञ्चालन भइरहेको…

घेरा

पारि सडकमा गाडी बत्तिरहँदा वारि म तारजाली घेराभित्र छु। सडक र तारजालीबीच सानो तलाउ छ। लाम्चो…

उल्टो कविता

कसरी नलेखौँ इमानदारीको कन्तुरमा बेइमानीको सामल भरी पठाउने धोकेबाज समयको गतिह्रास स…

मंगलीको मन

गहभरि आँसु पारेर आमातिर हेरेर सोधी, ‘दूध–मही केही छैन ? ’ छोरीका गहक…

‘पपुलर सरकार’ का लागि बजेट

अर्थमन्त्री यति ठूलो बजेट विनियोजन भएको कार्यक्रमको सफल, पारदर्शी र निष्पक्ष रूपमा कार्यान्वयन गराउ…

कुण्ठाबारे फेरि

दुई साताअघि यौन कुण्ठाबारे मेरो लेख( अनुदारको हद)प्रकाशित भएको थियो। प्रतिक्रिया आए, प्रशस्त। इ…

किन गन्हाउँछ सास?

तपाईंसँग गफ गरिरहेको बेला कसैले मुन्टो बटार्छ भने सम्झनुस्, तपार्इंको सास गन्हाएको पनि हुन सक्छ।…

सुर्ती सबै अंगलाई खतरनाक

काठमाडौं : सुर्ती किन खाएको ? प्रश्न सुन्नेबित्तिकै अम्मलीको जवाफ हुन्छ, ‘टेन्सन भएर।&rsquo…

कोही किन बरबाद होस् !

- बिहे कहिले गर्ने ? - उमेर भएन र ? - बुढेसकाल लागेपछि केटा पाइँदैन नि ! - सँगैका…

जीवनको भुमरी

न्यायाधीश बेनाजा विडप आफ्नो चिरपरिचित पाइप सल्काएर कार्यालयको ढोकामा बस्यो । कम्बरल्यान्ड पर्वत शृ…

कहाँ हराए ९ लाख किरात ?

यो लेख लेख्नुको खास कारण आजभन्दा झन्डै एक सय ७७ वर्षअघि नै नौ लाख किरात भनी उल्लेख भएका किराती…

विमान अपहरणबारे अपहृत कथा

२०३० जेठ २८ गते नेपालको इतिहासमा त्यसअघि कहिल्यै नभएको एउटा घटना भयो। विराटनगरबाट काठमाडौंक…

मिर्गौलाका बिरामीको खानपान

रश्मि बजिमय श्रेष्ठ मिर्गौलाका हजारौं बिरामी डायलाइसिस (कृत्रिम तरिकाले रगत सफा गर्ने विधि) …

जोस छ होस छैन, होस छ जोस छैन

राष्ट्रमा खोजेजतिको विकास नहुनु, समाजमा अराजकता फैलिँदै जानु, स्वार्थी र लोभीपापीको संख्या बढ्द…

भाषा प्रशोधनको प्रश्न

नेपालमा प्रयोगको हिसाबले नेपाली भाषा पहिलो स्थानमा छ। यसले नेपालीहरूको दैनिक भाषिक आवश्यकताक…

मसित त देवता रिसाएनन् !

ठ्याक्कै थाहा छैन मलाई, सुदूरपश्चिममा घनघस्याको उकालो कहाँनिर छ। टेकेका दुई दुईवटा लौरोले समे…

१९ वर्षे कुरा

‘तपाईंहरू त राष्ट्रिय रेडियोबाट एकदमै अश्लील बोल्नुहुन्छ, रेडियो नेपालले सेन्सर गर्दैन? हा…

मध्यपहाडी र हुलाकीका २४ पुल रुग्ण

काठमाडौं : राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी र हुलाकी राजमार्गमा पर्ने करिब तीन अर्ब रुपैयाँ बर…

प्रिय छोरीहरू, बिहे नगर !

मैले चिनेजानेका भारतीय आमाले आफ्ना सन्तान, अझ विशेषगरी छोरीलाई यस्तो सल्लाह दिएको सुनेको छैन।…

राणादेखि गणतन्त्रसम्मका ‘साक्षी’

१९८० असोज ३ गते ललितपुरको कुलिन र शिक्षित परिवारमा जन्मिएका थिए नयनबहादुर खत्री। उनले १९९५ स…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.