सेयर बजारमा १४ अंकको गिरावट, ७ अर्ब ९१ करोडको कारोबार

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा पुगेको हो। सेन्स…

प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.५९ अंकले बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक पाँच अंक बढिले वृद्धि भएको छ। साताको चौथो सेयर कार…

सुनको मूल्य घट्दा, चाँदी बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य घट्नेक्रम जारी छ। आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १…

लुम्बिनीको ध्यान टुक्रेमा, बहुवर्षीय आयोजना अलपत्र

केन्द्र सरकारले बजेटमा स्पष्ट भागबन्डा गरेको छ– ठूला आयोजना केन्द्र सरकार, मझौला प्रदेश सरकार र साना आयोजना स्थानीय तहले सञ्चालन गर्ने। तर, लुम्बिनी प्रदेश सरकार भने मझौला/बहुवर्षीय योजनाभन्दा ‘टुक्रे योजना’ मा रमाइरहेको छ। त्यसैकारण, बहुवर्षीय योजना बजेटको अभावमा अलपत्र छन्। आखिर, लुम्बिनी प्रदेश सरकार ‘टुक्रे योजना’ मा किन जोड दिइरहेको छ त ?  जानकारहरू भन्छन्, ‘आफन्त र कार्यकर्ता पोस्न।’ तर, यस्ता योजना न पूरा हुन्छन्, न प्रतिफल नै दिन्छन्। केवल भइरहेको छ त, राज्यको स्रोतको दोहन।

उद्योगमा काटिएका बिजुलीका लाइन जोडिए

२०७२ साउनदेखिको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुलको छुट बिल भन्दै २०७६ मा प्राधिकरणले जारी गरेपछि यो विवादित बनेको हो ।

रैथाने खाना खाएर मनाइयो खाद्य दिवस

काठमाडौं : रैथाने खाना खाएर मनाइयो खाद्य दिवस मनाइएको छ। कृषि तथा पशुपछी विकास मन्त्रालय, खा…

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रह…

सुप्रिम सहकारी पीडितद्वारा भैरहवामा प्रदर्शन

भैरहवा : सुप्रिम सहकारीका पीडितहरूले भैरहवा विरोध प्रदर्शन गरेका छन्। पूर्व गृहमन्त्री एवम् राष्ट्र…

दोहाबाट आएको कतार एयरवेजको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३०…

नेप्से दोहोरो अंकले घट्यो, करिब ८ अर्बको कारोबार

काठमाडौं : लगातार दुई दिनसम्म बढेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ। आज नेप्…

लाल आयोगले प्रस्टै भन्यो–डेडिकेटेड र ट्रंक लाइनको बक्यौता २२ अर्ब

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ।…

आजदेखि भैरहवाबाट दैनिक उडान गर्दै कतार एयरवेज

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ। …

सेयर बजारमा आज पनि हरियाली

काठमाडौं : सेयर बजारमा सोमबार पनि हरियाली देखिएको छ। आज नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०…

डेढ वर्षभित्र कर्णालीका सबै घरधुरीमा बिजुली

सुर्खेत : अबको डेढ वर्षभित्र कर्णालीका सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य लिइएको छ ।…

सुनको मूल्य तोलामा १ हजारले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुन तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी …

काटिएको उद्योगका विद्युत लाइन आज जोडिँदै

लाल आयोगको सिफारिसपछि तत्कालीन प्रचण्ड सरकारको मन्त्रिपरिषद्ले उक्त सिफारिसलाई कार्यान्वयन गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दियो । तर, अहिलेसम्म पनि आयोगको प्रतिवेदन सार्वजनिक नभएपछि चौतर्फी विरोध भइरहेको समयमा सरकारले अब भने कार्यान्वयनमा लैजाने भएको हो ।

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै

‘कामदार माग गर्ने संस्थाले नेपाली श्रमिक तथा नेपाली इजाजतपत्र प्राप्त संस्थासँग कुनै शुल्क नलिने सम्झौता गरेको हुनुपर्ने छ’

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानले गर्‍यो स्टार्टअप परिचय

काठमाडौं : युवा उद्यमीहरुले सुरु गरेको स्टार्टअप व्यवसायको प्रबर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कल…

सेयर बजारमा हरियाली, ९ अर्ब ७७ करोडको कारोबार

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। …

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं : हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा र…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.