एनएलआईसीको एफपीओ विवाद चर्कियो
काठमाडौं: धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीले प्रस्ताव गरेको एफपीओ मूल्यको सूचना चुहावट गर्नुको कारण माग्दै स्टक एक्सचेन्जसँग सोमबार स्पष्टीकरण सोधेको छ…