तमाम आमा–बुवालाई हार्दिक शुभकामना
भनिन्छ– ‘मातृदेवो भवः पितृदेवो भवः’। अर्थात्, बुवा–आमा देवतासमान हुन्। पूर्वीय संस्कार अंगालेको…
स्वस्थ मुटु समृद्ध जीवन
मुटु सम्पूर्ण प्राणीका लागि मुख्य अंग हो। छातीमा जन्मदेखि मरणसम्म रहेर रगतको चाप हरेक धमनी र को…
रेबिजलाई खेलाँची नठानौं
कुकुर घरपालुवा जनावर हो। तर, आजभोलि घरभन्दा बाहिर यसको संख्या बढी देखिन्छ। गल्ली, चोक र सडकमा…
कानुन जनप्रतिनिधिले जानून्
मुलुकी देवानी संहिता २०७४ को दफा ९३, ९४ र ९५ अनुसार जिल्ला अदालतमा नालेस परेपछि सम्बन्धविच्छे…
मूल जोगाऔं, मूल फुटाऔं
पानीका स्रोत जनजीवनका आधार हुन्। पानीबिना प्राणीको जीवन सम्भव छैन। अहिले जीवन दिने यस्ता स्रोत …
सम्पदा संरक्षणमा हराएको चेत
२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा उठ्यो। पुनर्निर्माणमा सरकारको सक्रियता र नेपालीको महत्त्वप…
नजिकिँदै निपाह
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण विश्वभर फैलियो। संक्रमण दर घटे पनि त्रास घटेको …
चामलमै संघर्ष
एक समय नेपालले धान निर्यात गथ्र्यो। सन् १९६१ मा भारतले ७ लाख ३६ हजार मेट्रिकटन र बंगलादेशले ४ …
सेवाग्राही पर, बिचौलिया वर
यातायातका साधन चलाउन सवारी चालक अनुमती पत्र (लाईसेन्स) अनिवार्य हो। लाईसेन्स बिना सवारी चलाए …
सहर फैलिँदै नदीनाला खुम्चिँदै
सहर बढ्दै जाँदा नदीनाला खुम्चिएका छन्। पहिले किनारभन्दा धेरै पर बन्न सुरु गरेका भौतिक संरचनाले…
एसिडमाथि सरकारको हेलचेक्र्याईं
सामान्य मनमुटाव र रिसको आवेगमा एसिड प्रहारका घटना भएका छन्। यसमा पुरुषभन्दा महिला बढी पीडित छ…
ऐन बनाऔं, रेल चलाऔं
रेल नेपालको सपना हो। आवश्यकता हो। विश्वका विकसित मुलुकले देश समृद्धिको मापन गर्दा रेल सेवालाई…
विपत् रोक्नै आपत्
नेपालमा बाढी–पहिरो जानु नियमित प्रक्रिया जस्तै छ। प्रत्येक वर्ष वर्षात्को समयमा यो नौलो कुरा बन्दै…
स्यानिटाइजर हो कि विषादी ?
विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट जोगिन तीनवटा उपाय अनिवार्य ग¥यो। सामाजिक दूरी, मास्कक…
बिचौलिया रोक्न गृह मन्त्रालयकै सक्रियता आवश्यक
सेवाग्राहीको चाप हुने सरकारी कार्यालयमा बिचौलिया र कर्मचारी छुट्याउन गाह्रो पर्छ। मालपोत, नापी …
फेवातालको चार किल्ला फिर्ता कहिले मिल्ला ?
फेवातालको किनार हराउँदैछ। पानी घटेका सबै ठाउँमा घर बने। पानीमुनिकै जग्गा पनि व्यक्तिको नाममा…
फोहोर व्यवस्थापनको फोहोरी खेल
वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाँदा उपत्यका दुर्गन्धले भरियो। कारण उपत्यकाको फोहोर उठ्न स…
दाता मोटाउने सहायता
वैदेशिक सहायता भित्र्याउनु र नेपालमा लगानी गर्नुलाई सरकारले आफ्नो उपलब्धिको सूचीमा राख्छ। जसको …
प्रमाण जोगाऔं हत्यारा समाऔं
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको क्रूरतापूर्वक हत्याले गाउँले त्रसित छन्। घटना रहस्यमय छ…