टापु व्यापार सम्झौताको विरोधमा चीनको आक्रामक व्यवहार

ताइपेई : टापु व्यापार सम्झौताको विरोधमा चीनले पुन: आक्रामक व्यवहार देखाएको छ। चीनले ताइवानसँगको प्रशान्त टापु व्यापार सम्झौताको विरोधमा युद्धक विमान र बमवर्षक …

डब्लूएचओको टोली र तालिबान नेताबीच भेट, वायु प्रदूषणबाट बर्सेनि ७० लाख बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रतिनिधि मण्डल र तालिबानका नेता…

ओकस सम्झौतापछि उत्पन्न तनाव घटाउन म्याक्रोन र बाइडेन सहमत

पेरिस : ओकस सम्झौतापछि अमेरिका र फ्रान्सबीच उत्पन्न भएको तनाव कम गर्न दुवै देशका राष्ट्र प्रम…

डब्ल्युएचओद्वारा १६ वर्षपछि वायु प्रदूषणसम्बन्धी निर्देशनमा कडाइ

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सन् २००५ पछि पहिलोपटक वायु प्रदूषणसम्बन्धी मापदण्ड र न…

लिथुनियामा चिनियाँ फोन ‘फ्याँक्न’ सरकारको चेतावनी, बन्दुक आक्रमणमा दुई तालिबानीसहित तीनको मृत्यु

बुधबार दिनभर विश्वमा विभिन्न घटनाहरू घटेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसं…

अफगानिस्तानमा 'गृह युद्ध'को खतरा : पाकिस्तानी प्रधानमन्त्री खान

इस्लामाबाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान गृह युद्ध हुने खतरा रहेको चेतावनी…

विदेशमा कोइला परियोजना रोक्ने चीनको प्रतिज्ञा

बेइजिङः चीनले कोइलामा आधारित परियोजना रोक्ने प्रतिज्ञा गरेको छ । आफूले विदेशमा निर्माण गर्दै आ…

तालिबान सरकारमा महिलालाई ‘बाइपास’, क्यानडाका प्रधानमन्त्री ट्रुडोले तेस्रो पटक सत्ताको बागडोर सम्हाल्ने

मंगलबार विश्वभर विभिन्न घटनाहरू घटेका छन्। तालिबानले घोषणा गरेको अन्तरिम सरकारको चर्चा विश्वभर …

अफगानिस्तानबाट ल्याइँदै गरेको २.७ अर्ब बराबरको लागूऔषध भारतमा बरामद

गुजरात : अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २.७ अर्ब बराबरको लागूऔषध (हिरोइन) भारतमा बरामद ग…

चीनको सैन्य विस्तारविरुद्ध बोल्न जापानको आग्रह, स्पेनमा शक्तिशाली ज्वालामुखी विस्फोट

चीनको सैन्य विस्तारबारे बोल्न युरोपेली मुलुकलाई जापानको आग्रह टोक्योः चीनको सैन्य विस्तारले द्…

उत्तर कोरियाले भन्यो: अमेरिका, बेलायत र अष्ट्रेलियाको सम्झौता खतरनाक

प्योङयाङ: उत्तर कोरियाले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको गम्भीर आलोचना गरेक…

रसियन युनिभर्सिटीमा गोली चल्यो, पाँचको मृत्यु

मस्को : रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार गोली चलेको छ । गोली चल्दा पाँच विद्यार्थीको मृत्यु …

परमाणु विस्तार गर्दै उत्तर कोरिया, महिला कर्मचारीलाई घरमै बस्‍न तालिबान सरकारको निर्देशन

उत्तर कोरियाले परमाणु विस्तार गर्दैः स्याटेलाइट तस्बिर प्योङयाङः उत्तर कोरियाले परमाणु सुविधा…

भारतसँगको सीमाक्षेत्रमा चिनियाँ सेनाले राख्यो अत्याधुनिक हतियार

बेइजिङः चिनियाँ सेनाले भारतीय सीमानजिकै तैनाथ वेस्टर्न थियटर कमान्डको लागि अत्याधुनिक हतियार …

अफगानिस्तानको जलालावादमा विस्फोट: २ को मृत्यु, १९ बढी घाइते

जलालावादः पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भन…

अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलअजीजको निधन

अल्जियर्स : अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलअजीज बुटेफ्लिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। सेन…

तालिबान सरकारले महिला मन्त्रालय हटायो

काबुलः अफगानिस्तानमा नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता का…

अमेरिकामा ६ लाख ५० हजार सेतो झण्डा गाडियो

वासिङटन : कोभिड- १९ संक्रमणबाट मृत्यु भएकाको सम्झनामा ६ लाखभन्दा बढी सेतो झण्डा गाडिएको छ। भाइ…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्लीः चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले ची…

९० दिनपछि चिनियाँ अन्तरिक्षयात्रु फर्किए

बेइजिङ : चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिसनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्क…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.