पश्चिमा मुलुकले चीनमाथि लगाए प्रतिबन्ध

बेइजिङ : पश्चिमा मुलुकले चीनमाथि कयौँ प्रतिबन्ध लगाएका छन् । अल्पसंख्यक मुस्लिम उइघुर समुदायमाथि गरेको ‘दमन’का कारण प्रतिबन्ध लगाएको जनाइएको छ । बीबीसीका अ…

बंगलादेशको रोहिंग्या बस्तीमा भीषण आगलागी

ढाका: बंगलादेशको कक्स बजारस्थित रोहिंग्या बस्तीमा भीषण आगलागी भएको छ। कक्स बजारको उखियास्थित सो…

हुथी समूहमाथि साउदी गठबन्धनको आक्रमण

साना: साउदी अरेबिया नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई लक्षित गर्दै जवाफी हवाई आक्रम…

भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै ४४ हजार संक्रमित थपिएका छन् । सरकारी अधिका…

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशीलाई प्रवेश निषेध

पेरिस : कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै धेरै युरोपेली मुलुकहरुले लकडाउन र प्रतिबन्धहरु घ…

म्यानमारमा बीबीसीका पत्रकार बेपत्ता

नपिद्व : बेलायती समाचार संस्था बीबीसीले म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको जनाएको छ । …

तान्जानियामा पहिलो महिला राष्ट्रपति

दार एस सलाम: तान्जानियामा सामिया सुलुहु हसन राष्ट्रपति चयन भएकी छन् । शुक्रबार सामियाले सपथ ग्र…

भारतको महाराष्ट्रमा कोरोना बढेपछि यातायात बन्द

नयाँदिल्ली: भारतको महाराष्ट्रमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेपछि यहाँको सरकारले लामो द…

महिला कलाकारलाई अपमानजनक शब्द प्रयोग गरेपछि राजीनामा

एक महिला हास्यकलाकारलाई अपमानजनक शब्द प्रयोग गर्ने टोक्यो ओलिम्पिक्सका एक वरिष्ठ अधिकारीले पदबाट …

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा ग…

दक्षिण एशियामा दुई लाखभन्दा बढी बालबालिकाको मृत्यु

कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २ लाख ३९ हजार आमा …

आस्ट्राजेनेका खोप वितरण रोक्ने विषयमा युरोप विभाजित

अक्सफर्ड-आस्ट्राजेनेका खोपको वितरणमा रोक लगाएपछि आलोचना खेपिरहेका कयौँ युरोपेली देशहरूले खोपक…

अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री दक्षिण कोरिया भ्रमणमा

सियोल : अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका …

अमेरिकाको तीन स्थानमा भएको आक्रमणमा ८ जनाको मृत्यु

एटलान्टा : अमेरिकाको जर्जिया प्रान्तको राजधानी एटलान्टामा भएको गोली प्रहारबाट ६ एशियाली मह…

म्यानमार प्रदर्शनमा सेनाको गोली लागी १३८ जना मारिए

नपिद्व: म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमा…

फेसबुकले न्यूज कोर्प अस्ट्रेलियालाई समाचारका लागि पैसा तिर्ने

फेसबुक अस्ट्रेलियामा रुपर्ट मर्डकको न्यूज कोर्पलाई स्थानीय पत्रिकाका समाचारको लागि पैसा तिर्न तयार…

आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड–आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व…

भारतमा तीन करोडले लगाए कोरोनाविरुद्ध खोप

नयाँदिल्ली : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो। सो समयद…

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करो…

नेदरल्यान्डमा आमनिर्वाचन शुरु

युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोना भाइरसका कार…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.