पंखाको बिक्री बढ्‍यो

काठमाडौँको असनमा पंखा किनमेल गर्दै सर्वसाधारण। गर्मी मौसम सुरु भएसँगै पङ्खाको किनमेल बढेको छ। तस्बिरः रासस

विकटको बस

जाजरकोटको भगवतीबाट डोल्पाको दुनैतर्फ खाद्यान्न लिएर जाँदै खच्चडहरु। यातायातको पहुँच नभएकाले खच्…

एसी मिलान प्रशिक्षक काठमाडौंमा

आगामी आइतबार सरु हने 'एसी मिलान जुनियर फटबल क्याम्प' सञ्चालन गर्न शक्रबार काठमाडौं आइपुगेका इट…

राष्ट्रपति भण्डारी हृदयेन्द्रको ब्रतबन्ध भोजमा सहभागी

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सोल्टी होटलमा आयोजना हुने पूर्व राजा ज्ञानेन्द्र शाहको नाति …

बगानमा बेच्न राखिएको केरा

 चितवनको खैरहनीमा बेच्नका लागि बगानमा काटेर राखिएको केरा। तस्बिरः रासस  

मनै लोभ्याउने सिमसार

मोरङको वेतनामा रहेको सिमसार क्षेत्र आन्तरिक पर्यटनका लागि आकर्षण बन्दै। यहाँ डुङ्गामा चढेर मनोरञ्…

टोड्केबाट देखिएको धौलागिरी हिमाल

पर्यटकीय गन्तव्य टोड्केबाट देखिएको रमणीय धौलागिरी हिमाल। तस्विरः गोपाल छन्त्याल

१९५० को सन्धिबारे काठमाडौंमा प्रबुद्धको बैठक

नेपाल र भारतको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य दुई पक्षीय सन्धि सम्झौताको पुनरवलोकन…

च्याउ खेतीबाट लाखौं आम्दानी

काभ्रेपलाञ्चोकको खोपासी-१२ पनौतिका किसानले उत्पादन गरेको च्याउ देखाउँदै। उनले च्याउ खेतीबाट वा…

म्यादी प्रहरीमा युवतीको आकर्षण

भैरहवामा म्यादी प्रहरीका लागि छनोट प्रक्रियामा उपस्थित युवती एवं महिलाहरु । रुपन्देहीमा तीनसय ३…

बाघ आयो

चितवन राष्ट्रिय निकुञ्जको भित्री सडकमा केही समयअघि देखिएको दुर्लभ पाटे बाघ । यहाँ बाघ मुस्किलले…

बालविवाहमुक्त अभियानमा किशोरीहरु

बैतडीलाई आगामी २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्न किशोरीवृत समुहले महिला तथा बालबा…

बाबुरामलाई नै छोडेन पुलिसले

सरकारले चुनाव चिन्ह नदिएको विरोधमा आइतबार निर्वाचन आयोग अगाडि प्रदर्शनमा उत्रेका पूर्व प्रधानमन्त्…

चर्को घाममा जागिरको चक्कर

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना छनोटमा सहभागी हुँदै…

झरनाको सुन्दरता

अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको नारच्याङमा रहेको झरना । तस्बिरः कमल खत्री, म्याग्दी, रासस

सडकमा चौपायाको अवरोध

कञ्चनपुरको झलारी बजारको सडकमा बसेका छाडा चौपाया । छाडा चौपायाका कारण बजार क्षेत्रको सुन्दरताम…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.