सूतकको शास्त्रीय विवेचना
वैदिकधर्मका आजभोलि समाजमा प्रचलित विभिन्न पक्षमध्ये आशौचव्यवस्था पनि प्रमुख पक्ष हो । यो एउटा सामा…
८० नाघेका इलामका तीन स्रष्टा
विक्रम संवत् १९९१ सालमा पूर्व इलामको कालापानी माघे बरबोटे गाउँमा तीनजना बालक केहीदिन/महिना र…
न्यायिक नेतृत्व परिवर्तन
प्रधानन्यायाधीश सुशीला कार्कीको अवकाश र महाभियोग प्रस्ताव फिर्ताले महाभियोग प्रकरण अन्त्य भयो । नय…
दार्जिलिङ मोडेल नै फेल भयो
दार्जिलिङमा फेरि गोर्खाल्यान्डको आन्दोलन सुरु भयो । सन् १९८० को दशकमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा…
अतिवादको चेपमा न्यायपालिका
सर्वोच्च अदालत विवादबाट मुक्त हुन सकेको छैन । प्रधानन्यायाधीश पदबाट सुशीला कार्कीको अवकाश र त्यस…
सकारात्मक भूमिकामा छिमेकी भारत
स्थानीय तहको निर्वाचन भइरहँदा नेपाल स्थायित्वको बहुप्रतीक्षित नयाँ चरणतर्फ प्रवेश गर्दैछ भन्ने भान …
जनमतको अपमान
असफलता नै सफलताको प्रतीक हो । अमेरिकाको इतिहासमा पनि प्रख्यात राष्ट्रपति अब्राहम लिंकनले पनि धे…
गगन थापाको मौनता
प्रत्येक राष्ट्रिय-अन्तर्राष्ट्रिय वा अन्य सामाजिक घटनाहरूमा आफ्नो स्पष्ट धारणामार्फत जनतालाई दिशा दिन…
अब परिवर्तन यात्राको समीक्षा
एउटा प्रचलित उखान छ, 'अरूलाई अरूको रन्को, घरज्वाइँलाई खानैको रन्को ।' यो उखान यतिबेला नेपाली …
डिजुरे' प्रधानमन्त्रीको 'डिफ्याक्टो' निर्णय !
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिशास्त्रका एक पूर्व प्राध्यापकले यी 'डिफ्य…
अवसरवादको दुश्चक्र
किन नेपालको राजनीतिले स्थिरता पाउन सकेन ? यो प्रश्न खोतल्ने जमर्को थुप्रैले गर्न थालेका छन् अहिले…
दाजिर्लिङ भाषिक आन्दोलनको साइनो
दार्जिलिङ सुरुदेखि नै सिक्किमको एउटा भूभाग थियो र त्यहाँ लेप्चा र भुटियाहरू बस्ने गर्दथे । गोर्ख…
युरोप-अमेरिकाको सम्बन्धमा संकट
ब्रिटेनबाट प्रकाशित इकोनोमिस्टमा उल्लेख भएअनुसार पश्चिम युरोपको सबैभन्दा अनुभवी र शक्तिशाली नेता…
विकास व्यवस्थापनमा नयाँ दर्शन
विकास व्यवस्थापनमा समस्या के छ ? कहाँबाट सुरु गर्ने र पहिचान गरिएका समस्याको कारण पहिल्याएर समा…
निर्वाचन र महिला सहभागिता
स्थानीय तहमा भइरहेको २० वर्षदेखिको प्रजातान्त्रिक अन्योलता, जटिल आन्तरिक र बाह्य राजनीतिक समीकरण …
जनप्रतिनिधिका चुनौती र अवसर
स्थानीय तहमा करिब १५ वर्षदेखिको जनप्रतिनिधि रिक्तताको अवस्थालाई पहिलो चरणको चुनावले केही परिपू…
छुन नहुने महिला
छोरी जन्मिँदा मन खिन्न पार्ने नेपाली समाज पूर्णरूपमा बदलिन बाँकी छ । भविष्यमा घरबाट बिदाइ हुनु…
५२ घुस्सा ५३ ठक्कर
कुनै बेला एसएलसीसरहको परीक्षा दिन नेपाली विद्यार्थीहरू कलकत्ता वा इलाहाबाद पुग्नुपथ्र्यो, सातु-च…
जाँदाजाँदैका भ्रष्टाचार
आवधिक वा स्थायी कर्मचारी आफ्नो पद सकिन लाग्दा अलि बढी लोभी हुन पुग्छन् । फेरि जीवनमा त्यस्तो अवसर…