दूरद्रष्टा राजनेता किसुनजी

नेपाल दिनप्रतिदिन जटिलताको भुमरीमा भासिँदैछ । देशको निर्णायक व्यक्ति हुन रुचाउने नेताहरू कुहिरोको काग भएका छन् । क्रान्तिबाट आएको भन्न रुचाउने प्रधानमन्त्री उनक…

संविधान संशोधन र निर्वाचन

कुनै पनि राजनीतिक प्रणालीले एकपटक जरो गाडेपछि परिवर्तन त्यति सजिलो हुँदैन । विशेषगरी संघीयता…

असल अभिभावक कसरी बन्ने ?

अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, 'ति…

पृथ्वीनारायण शाह, महेन्द्र र वर्तमान नेपाल

केही दिन पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्ति दिएः संघीयता, गणतन्त्र र धर्म निरपेक्षताला…

नेपाल हिन्दुु राष्ट्र बन्छ त ?

पशुुपतिमा मुुक्तिनाथ बाबाले ‘नेपाललाई हिन्दुु राष्ट्र बनाउन म आफ्नो जीवन दिन तयार छुु&rs…

कार्यगत एकताको अंकगणित

अहिले मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को…

संकटमा सिंजा सभ्यता र ‘कर्णाली प्रदेश’

सिन्जाहाट बाँझी गयो, कोटमा ढँटेला,विराट बिराइनु भैगो, यै घटिया बेला ।पाथरनाउली पुरानिगो, प…

नयाँ दृष्टिमा नेपाल–भारत सम्बन्ध

०२७/२८ सालमा नेपाल–भारत वाणिज्य तथा पारवाहन सन्धिको नवीकरण नभएकाले भारतबाट नेपालमा सा…

कुलमानले सञ्चार गरेको आशा

ऊर्जा मन्त्रालयले संस्था सुदृढीकरणमा अवरोध पु‍र्‌याएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका…

विकासको लागि सञ्जीवनी

विकास मानिस र ठाउँ दुवैको लागि राम्रोबाट अझ राम्रो अवस्थामा उकाल्न निरन्तर चलिरहने प्रक्रिया हो …

वैकल्पिक शक्तिको खाँचो

संविधान जारी भएपछि देशमा शान्ति, स्थिरता र समृद्धिको आशा गरेका आम नेपाली जनता अहिले निराश बन्…

कसरी निदाउन सक्छन् यी तीन दिदीबहिनी ?

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान सकिएको साता बित्न नपाउँदै १५ वर्षकी एक किशोरीको छाउपडी …

चीन र ट्रम्पको ताइवान उत्तेजना

‘सबैभन्दा खतरनाक नैतिक दुविधा र अन्योलको अवस्था भनेको स्वयं सत्यलाई छिपाएर सत्यको संरक्षण …

स्वाभिमान जोगाउनुपर्छ

नेपाललाई यति धेरै सहयोग दिँदा र सहानुभूति राख्दा पनि नेपालीहरूले भारत प्रति ‘नकारात्मक…

संशोधन प्रस्तावको खेल

नेपालमा संशोधन प्रस्तावले उक्साएको आन्दोलन र विवादले चार कुरा प्रस्ट पारेको छ । पहिलो, परिस्थिति…

लोकतन्त्रमा मिडियाको धर्म

संयुक्त राष्ट्रसंघको २०१५ पछिको विकास एजेन्डासम्बन्धी एक प्रतिवेदनले भनेको छ, ‘लोकतन्त्रयुक्त…

अज्ञानताले आर्जेको अराजकता

‘जनताद्वारा, जनताका लागि, जनताको कानुनी राज्य- लोकतन्त्रको परिभाषा लोकतन्त्रको लागि आवश्यक…

राष्ट्रिय गौरव बनेको एउटा मिथक

चंगेज खाँ र म्याडम टुसाकेही वर्षअघि न्युयोर्क टाइम्सले चंगेज खाँलाई सहस्राब्दी पुरुष घोषणा गरेपछ…

राजा महेन्द्रलाई गाली

इतिहासको अपव्याख्या गर्ने स्वदेशी र विदेशी दुरात्माहरूले नेपालको इतिहासलाई पटकपटक बंग्याएको पाइ…

शिथिल कार्यान्वयन र शीघ्र परिवर्तन

नेपाल भूमि र नेपालवासीको प्रतिष्ठा प्रगतिका हेतु भनेर दिल्ली समझदारी तथा बृहत् शान्ति सहमति भएक…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.