वृद्धाश्रममा रमाएका दिदीहरू

समाजकल्याण केन्द्र वृद्धा श्रम जुन पशुपतिनाथ मन्दिर परिसरसँगै जोडिएको छ । धार्मिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण यो तीर्थस्थल विश्वमा परिचित छ । तर परिसरभित्रै अव…

मौलिक अधिकार र द्वैध मान्यता

नेपालमा ०६३ यताको राजनीतिको दुइटा कित्ता अब बहसकै क्रममा पनि त्यति सान्दर्भिक देखिन छोडेका छन् …

जिम्मेवार बहन गर्नुअघि

जसरी पानी पिउनुअघि फिल्टर गरिन्छ, त्यसैगरी जिउन र जिम्मेवारी बहन गर्नु–गराउनुअघि निफन्नुप…

संकीर्ण सोच र शैली

केही दिनअगाडि एकजना आफन्त मेरो घरमा आइन् र गेटभित्र छिर्न पाएको छैन भन्न लागिन्, 'ओहो बाबु, कत्र…

सार्वभौमसत्ता जोगाउन सकिन्छ

हिजोको अंकबाट क्रमस:भारतको यस्तो व्यवहारबाट सशंकित भएर राजा महेन्द्र र त्यसपछि राजा वीरेन्द्रले न…

भारतको नेपाल नीति

विसं २०७२ असोज ३ मा (२० सेप्टेम्बर २०१५) नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब प…

जनताको मन जित्नैपर्ने भयो ?

नेपालमा अनेक परिवर्तन भए । एकतन्त्रीय शासनबाट बहुलवादी लोकतन्त्र आयो । एउटा राजपरिवारको रहस्यमय…

कृषि आधुनिकीकरणको रटान

सन् २००६ मा विश्व बैंकले नेपालमा कृषि क्षेत्रमा श्रम गर्ने र साना किसान गरिबीको चंगुलमा फस्दै गर…

बाबुआमाको सेवाः आत्मसन्तुष्टिको पाटो

२०२१ सालका भूमिसुधार सुब्बा पचहत्तरबर्से माधव श्रेष्ठ म्हैपीमा सात आनाको कम्पाउन्डमा रहेको आफ्नो घ…

सत्तामा पुग्ने र ब्रह्मलुट मच्याउने धेरै भए

नेपालमा यतिबेला विकासको बहस प्रारम्भ भएको देखिन्छ । देशमा योजनाबद्ध आर्थिक विकासको थालनी भएको …

प्रचण्ड-गगनको अन्तिम उडान !

चर्चित युवा नेता गगन थापा मन्त्री बनेका छन् । मन्त्री कार्यकारी पद हो । कार्यकारी भनेको (बृहत् शब्द…

मानवअधिकार, बीपी र राजनीति

नेपालमा परम्परागत एकतन्त्रीय पारिवारिक शासनविरुद्ध क्रान्तिको कल्पना गर्दै २००७ सालमा त्यसलाई सही …

राजनीतिसँग युवा

नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिर्वतनका संवाहक हुन् । सन् १९९० पछि सुरु भएको एकात्मक रा…

भिडन्तउन्मुख भारत र चीन

‘पहिलो विश्वयुद्धअघि बेलायत र जर्मनीबीचको आर्थिक सम्बन्ध सघन, सुदृढ र व्यापक थियो तर पनि द…

अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ डिस्कोर्स

केपी ओली नेतृत्वको सरकार बहिर्गमन र पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार गठनसँगै भिन्न-भिन्न ढंग…

गणतान्त्रिक व्यवस्था रहला ?

प्रकृतिको नियमअनुसार जे कुराको उत्थान जसरी भएको छ, त्यसको पतन पनि त्यसरी नै हुन्छ । नेपालमा गण…

राजा महेन्द्रको कूटनीति

भारतको मात्र भरोसा गरेर बस्न नहुने ठहर गर्दै राजा महेन्द्रले २०१२ साल साउन १७ गते चीनसँग दौत्य …

आर्थिक राष्ट्रवाद ओझेलमा

हाल नेपालमा राष्ट्रवाद र राष्ट्रियता निकै प्रचलित शब्द हुन् । यो वा त्यो दल ठूलो राष्ट्रवादी भएको त…

जागेका जनता र दाहाल–देउवा गुट

जागेका जनताको सामथ्र्य र सर्वोच्चताको बारेमा रूसी शब्दशिल्पी जान रिडको यो भनाइ घतलाग्दो छ, 'जब ज…

दुर्घटनाको दोषी को ?

काभ्रेमा साउन ३१ गते कहालीलाग्दो बस दुर्घटना भयो । कच्ची बाटोमा उकालो चढ्न लाग्दा इन्जिन बन्द भई …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.