जिसस मोरङमा चार शक्तिबीच तालमेल, काँग्रेस एक्लियो
विराटनगर: जिल्ला समन्वय समितिमोरङको नेतृत्वचयनकालागिचार दलले तालमेल गरेपछि काँग्रेस एक्लिएको छ।
मनौ पदका लागि नेतृत्वमा पुग्न नेकपा एमाले, माओवादी केन्द्र, स…
जड्याहाँ प्रहरीले शिक्षकसहित चार युवा कुटे
तुलसीपुर: आफन्तको घरमा जान लागेका युवाहरुलाई प्रहरीले मरणासन्न हुने गरी कुटेका छन्। रक्सी…
बिम्सटेक एसओएम बैठक सुरु
काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्सटेक सद…
बिमस्टेक मन्त्रीस्तरीय बैठकउद्घाटन आज
काठमाडौं : उपक्षेत्रीय संगठन बे अफ बंगाल इनिसियटिभ फर मल्टिसंक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपर…
'पार्टीलाई क्लब जस्तो बनाइयो'
काठमाडौं: पदाधिकारी तथा केन्द्रीय सदस्यले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वसँग पा…
विवादले रोकियो प्रहरी पदस्थापन
काठमाडौं : उपत्यका प्रहरी (मेट्रो) प्रमुख र काठमाडौं प्रहरी प्रमुख कसलाई पठाउने भन्ने विवादमा बढ…
१६४ वर्षपछि पहिलो पटक फेरियो 'मुलुकी ऐन'
काठमाडौं: जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको …
नेत्रविक्रम चन्द 'विप्लवलाई' छाड्दै केन्द्रीय नेता
काठमाडौं (अन्नपूर्ण): नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यले 'क्रा…
बाबुराम अस्पतालबाट डिस्चार्ज
भक्तपुर: मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक…
तुलसीपुरका मेयरको घोषणा: मोनोरेल देखि एक नागरिक, एक बैक खातासम्म
तुलसीपुर: तुलसीपुर उपमहानगरपालिकाको पहिलो नगरसभा तथा अधिबेशन बुधवार देखि तुलसीपुरमा …
ओलीलाई साक्षी राखेर जिसस प्रमुख, उपप्रमुखले लिए सपथ
भक्तपुर: जिल्ला समन्वय समिति भक्तपुरका नवनिर्वाचित प्रमुख र उपप्रमुखले नेकपा एमालेका अध्य…
तेस्रो पटक प्रधानमन्त्री हुँदा बेस्सरी काम गर्ने प्रचण्डको घोषणा
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता–सहयात्री दल काग्रे…
मेलम्ची परियोजना छिटो सक्न प्रधानमन्त्री देउवाको निर्देशन
सिन्धुपाल्चोक: प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना …
एक साता भित्र चुनावको मिति घोषणा हुन्छः दाहाल
बुटवलः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक साता भित्रै प्रदेश र केन्दीय चुन…
भारतीय बाणिज्य दूतावासको गतिविधिप्रति सांसदको आपत्ति
काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्ज…
काभ्रे जिससमा एमाले विजयी
बनेपा : जिल्ला समन्वय समिति( जिसस) काभे्रमा नेकपा (एमाले) को प्यानलै विजय भएको छ। बुधबार…
मंसिरको पहिलो साताभित्र निर्वाचनः ओली
झापा: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, सम…
धर्तीको सुर्यलाई जोगाउनै गाह्रो : ओली
इलामः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशी विदेशी आक्रमणबाट जागाउन निक्कैै मेह…
खत्री इन्काउन्टर रहस्यमय !
काठमाडौं : ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । १२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन …
जिल्ला समन्वय समिति दोलखामा एमाले विजयी
चरीकोट: मंगलबार सम्पन्न निर्वाचन बाट नेकपा एमाले दोलखाका उपसचिब डवल पाण्डे जिल्ला समन्वय समितिक…