धरानमा भरतपुर घटना दोहोरयाउन खोजेको एमालेको आरोप

धरान : संघीय समाजवादी फोरमको मत नेकपा मालेका उम्मेदवारको पक्षमा गणना गरिएपछि उत्पन्न विवादपछि स्थगित धरान उपमहानगरपालिकाको मतगणना तत्काल शुरु गर्न नेकपा एमा…

जनप्रतिनिधिको पहिलो निर्णय ‘एम्बुलेन्स सेवा निः शुल्क’

बैतडी : बैतडीको पाटन नगरपालिकाको पहिलो नगरबोर्ड बैठकले नगर क्षेत्रका बिरामीका लागि निःशुल्क ए…

झापाको कमल गाउँपालिका अध्यक्ष पदमा गोला प्रथाबाट एमाले विजयी

दमक : झापाको कमल गाउँपालिकामा अध्यक्ष पदका उम्मेद्वारको मत बराबर आएपछि गोला प्रथाबाट अध्यक्ष चयन…

अमेरिकी राजदूतसँग उपराष्ट्रपति पुनको ‘चियर्स’

काठमाडौं : जुलाई ४ अर्थात् आज अमेरिकाले स्वतन्त्रता दिवस मनाउदै छ। स्वतन्त्रता दिवसको अघिल्लो दिन …

चीनमा उपराष्ट्रपतिको सम्बोधन रेशम मार्गका आयाममा केन्द्रित रहने

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान …

समाचार वाचकदेखि मेयरसम्म

घोराही : घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर चौधरी सुरुमा रामपुर माविमा शिक्षक हु…

तुलसीपुरमा कडा टक्कर,कसले मार्ला बाजी ?

दाङ : तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका घनश्याम पाण्डेको अग्रत…

कांग्रेसभित्र ‘अन्तर्घात' को कथा 

 नेपालगन्ज :  कुनै बेला कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले भनेका…

संघीय समाजवादीको मत मालेको खातामा परेपछि ...

धरान : संघीय समाजवादीको भोट मालेमा परेपछि धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ । &nb…

नेपालगन्जको मेयरमा राप्रपाका धवल शमशेर, उपमेयरमा कांग्रेसकी थापा विजयी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । पार्टीका क…

अफिस जाँदैनन् माओवादी नेता

काठमाडौं : माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्य…

नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण

बैतडी : बैतडीका १० मध्ये नौ ओटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सपथ लिएका छन्। जिल्लाका चा…

परराष्ट्रमन्त्री महरा र विदेशमन्त्री स्वराज वीच दिल्लीमा भेट

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्नु…

जनप्रतिनिधिले काम सुरु गरेपछि सुदूरपश्चिमको विकास हुन्छ : देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिमको विकास हुने बताउन…

झापामा एमालेको विजयी सुरुवात : दुई तहमा राप्रपा निर्वाचित

दमक : एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुन थाल…

पानी र झरीले रोकेन कांग्रेको विजय जुलुसलाई

फिदिम : फिदिम गरपालिकामा मेयर र उपमेयरसहित अधिकांश वाडा विजयी भएको खुसियालीमा नेपाली काँग्…

गणतन्त्र जोगाउन तोकिएकै समयमा चुनाव : प्रधानमन्त्री

सुर्खेत : प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा प्रदेश नम्बर २ मा स्थानीय तहको चुनाव सम्…

२० जिल्लाका स्थानीय तहको मतगणना पूरा

काठमाडौँ : सेामबार दिउँसो २‍‍ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ …

घोराही उपमहानगरमा एमाले विजयी

दाङ : घोराही उपमहानगरमा एमाले विजयी भएको छ । एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी २२ हजार &…

धरान उपमहानगरपालिकाको मेयरमा १२ सय मतले एमाले अगाडि

धरान : धरान उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार मेयरम…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.