चुनावले छोएन पहिरोपीडितलाई

फोप्ली प्युठानः गाउँगाउँमा स्थानीय तह निर्वाचनले चहलपहल बढाइरहेका बेला यहाँका पहिरोपीडितलाई भने यसले छोएको छैन । साउन १० र ११ गते आएको अविरल वर्षात्का कारण…

कांग्रेसमा बागी उठ्न नदिइने

काठमाडौः कांग्रेसले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुन आक्रामक प्रचार रणनीति तय गर्ने भएको…

काँग्रेस सभापति देउवा र नयाँशक्तिका संयोजक डा.भट्टराईबीच भेटवार्ता

काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्…

फोरम लोकतान्त्रिकसँग दुई पार्टीको एकीकरण

काठमाडौँ: मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलि…

चुनावमा भाग नलिने जनतावाट तिरस्कृत : उपप्रधानमन्त्री थापा

नुवाकोट : उपप्रधान एवं संघीय मामीला तथा स्थानीय विकासमन्त्री कमल थापाले देशमा १९ वर्षपछि हुन ल…

गुटगत भन्दा राम्रो उम्मेदवार चयन गर्न सुझाव

काठमाडौँ: आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जन…

'अदालतको आदेश अनुसार छिट्टै आईजीपी नियुक्त हुन्छ'

काठमाडौं: गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बन…

'बरु मन्त्री पदबाट राजिनामा दिन्छु तर सहकारीलाई अंकश लगाउन दिन्न'

चितवन: सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारीलाई अङ्कुश लगाउने गरी ऐन निर्माण न…

‘प्रचण्ड प्रधानमन्त्री हुने म्याद सकियो, अब देउवाको पालो’

काठमाडौं: काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले …

तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै

धनुषा: संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई…

सप्तकोशी पीडितका माग सम्बोधन गर्न राष्ट्रपतिद्धारा नेपाल र भारत सरकारको ध्यानाकर्षण

धरान : राष्ट्रपति विद्या भण्डारीले सप्तकोसी नदीको विनास नियन्त्रण गरी तत्काल कोसी पीडितहरुलाई राह…

भारतीय अतिक्रमण रोक्ने प्रधानमन्त्रीको पार्टीको घोषणा

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले भारतद्धारा सीमा…

नयाँ शक्ति केन्द्रदेखि स्थानीयतहसम्मै आर्थिक संकटमा

काठमाडौ : आर्थिक समृद्धिको युगको नेतृत्व गर्न सक्ने पार्टी बनाउने दावी गर्दै आएका बाबुराम भट्टराई…

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा (एमार्ले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै…

स्थानीय तहको निर्वाचन अघि नै मधेसको समस्या समधानः शर्मा

रुकुमः ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुन…

आरआरमा स्ववियु कार्यसमितिले पूर्णता पायो

काठमाडौः  रत्नराज्य लक्ष्मी क्याम्पस( आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले …

सरकार-मोर्चा दूरी बढ्यो

काठमाडौं : चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ता…

आजदेखि काठमाडौंमा इपिजी बैठक

काठमाडौं: नेपाल-भारत सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्द ब्यक्ति समूह (इपिजी) को ते श्रो बैठ…

सात प्रदेश र ७५ जिल्लाका प्रमुखको हस्ताक्षर केन्द्रमा पठाउन एमालेको निर्देशन

काठमाडौं प्रमुख प्रतिपक्षी दल एमालेले सात प्रदेशका संयोजक र ७५ जिल्लाका अध्यक्षलाई आफनो हस्ताक्षरक…

माओवादीले जित्नका लागि निर्वाचन:प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जित्नका लागि स्थानीय तहको निर्वाचन गराउ…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.