प्रतिनिधिसभामा निजामती सेवा विधेयक पेश

काठमाडौं : संघीय  संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८०  पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी…

'आफ्नै निर्वाचन क्षेत्रका नागरिकको उद्दार गर्न नसक्ने प्रधानमन्त्रीले आम नागरिकको उद्धार कसरी गर्छन्?'

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रसियामा अलपत्र परेका नेपालीहरूको उद्दार…

गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न : ठूला माछाहरू उम्काउने प्रपन्चको हतियार बनिरहनु भएको त छैन ?

काठमाडौं : नेपाली कांग्रेसले अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री…

प्रतिनिधिसभा बैठक सुरू, निजामति सेवा विधेयक पेश हुँदै

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ।  बैठकमा सरकारले संघीय…

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुन - चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्य…

प्री ओपन सेसनमा नेप्से परिसूचक १.८३ अंकले बढ्यो

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकल…

सिन्धुलीका १४६ जना भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

सिन्धुली : सिन्धुलीका १ सय ४६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुले जग्गा धनी प्रमाण&nd…

नेप्सेमा सामान्य करेक्सन, ४ अर्ब २४ करोडको सेयर कारोबार

काठमाडौं :  अघिल्लो कारोबार दिन उच्च अंकले बढेको नेप्से आज सामान्य अंकले ओरालो लागेको छ।…

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत पाएका छन्। बुधबार प्रधान…

जुन बेला हैसित पुग्छ, त्यो बेला गणतन्त्र पल्टाइदिन्छौं : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र पल्टाइदिने चेत…

'जनतालाई धोका दिएर बनेको गठबन्धनलाई कांग्रेसले विश्वासको मत दिँदैन'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतालाई धोका दिएर बनेको गठबन्धन…

कांग्रेसलाई ओलीले प्रश्न - पोहोर नमागेरै प्रचण्डलाई मत दिने, अहिले माग्दा पनि किन नदिने ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको…

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत मागेका  छन्। प्रतिन…

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक हौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लाग…

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड&…

एडीबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री,लगानी बढाउन आग्रह

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन …

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर आएक…

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : घुस रकमसहित पक्राउ परेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। …

नेप्से परिसूचक २१११.२४ विन्दुमा, ४ अर्बमाथिको सेयर कारोबार

काठमाडौं : दोस्रो सेयर कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से परिसूचक …

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार बसे…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.