खानेपानी माग्न गएका उपभोक्ता हिरासतमा

दोलखा : दोलखाको मेलुङ गाउँपालिका केन्द्रस्थित गाउँका खानेपानी माग्न गएका उपभोक्ता हिरासतमा पुगेका छन्। मेलुङ गाउँपालिका-४, भेड्पुस्थित अरले खानेपानी आयोजन…

उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण…

अल्काकी गीताको शव लेलेको जंगलमा भेटियो, हत्याको आशङ्का

ललितपुर : अल्का अस्पतालमा काम गर्ने एक महिलाको शव ललितपुरको गोदावरी नगरपालिकाको लेले जङ्गलमा …

बनेपाको शिर मेमोरियल अस्पतालमा १७ जनामा संक्रमण

बनेपा : बनेपामा रहेको शिर मेमोयिल अस्पतालमा १७ जनामा कोरोना भाइरस (कोभीड १९) संक्रमण देखिएक…

फुड बैंकबाट राहत

ललितपुर : गोदावरी नगरपालिका टाहाखेलमा सञ्चालित ‘फुड बैंक’मा खाद्यान्न लिने लाइनमा थिइन्,…

धुलिखेल अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

काभ्रे : धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । शनिबार बिहान ६:३० बजे महोत्…

आइसोलेसनका एक्ला अभिभावक

हेटौंडा : कोरोना संक्रमण देखिन थालेपछि हेटौंडा—४ कर्रास्थित श्रमिक माविमा आइसोलेसन स्थापन…

आफन्त पनि, मलामी पनि

चितवन : कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेप…

उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण…

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन : कोरोना संक्रमणबाट चितवनमा एक महिलाको  मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचा…

मध्यपुर थिमिले थप एक सय  शैय्याको आइसोलेसन बनाउने

भक्तपुर  : नगर क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै आएपछि भक्तपुरको मध्यपुर थिमि न…

रामेछापमा पाँच प्रहरी र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं : रामेछापका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय र…

रुपन्देहीमा तीनजना कोरोना संक्रमितको मृत्यु

भैरहवा : रुपन्देहीको भैरहवामा एकजना कोभिड १९ संक्रमितको मृत्यु भएको छ । मृगौलाले काम नगरेपछि…

सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

काठमाडौं : प्रहरीले सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थान…

आफ्नै खर्चमा पीसीआर परीक्षण गरेर रामेछापमा उद्योग व्यवसाय गर्न पाउने

काठमाडौं : रामेछापमा एक हप्ता निषेधाज्ञा थपिएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ …

कोरोनाबाट थप ६ जनाको मृत्यु : मृतकको संख्या २५७ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड-१९) बाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै …

उपत्यकामा एकैदिन थपिए ४४५ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण…

भक्तपुर तलेजुको मूलचोक जलमग्न

भक्तपुर :  विश्व सम्पदा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु आगमछेंको मूलचोक वर्षाको पानीले निका…

महानगरीय प्रहरीले भन्यो : 'सम्झाउँदा नमानेपछि बल प्रयोग गर्न बाध्य भइयो'

ललितपुर : करीब चार महिनादेखि अन्योलमा रहेको मच्छेन्द्रनाथको जात्रा निषेधाज्ञा तोडेर सूचारु…

मच्छेन्द्रनाथको रथ तान्दा पुल्चोकमा झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौ : निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ।…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.