दसैं मेला हेर्न गएका बालकको हत्या

वीरगन्जः वीरगन्जमा एक बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस वडा नम्बर ८ भलुही निवासी विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो । अध्ययनका …

भूकम्प प्रभावित गाउँका हरेक वडामा नमुना घर बनाइने

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित पाँच हजार गाउँमा सिकाउने र सिक्ने वि…

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन

काठमाडौं: नेपालका बनजंगलमा अर्ब पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको का…

११ घन्टापछि खुलेको पृथ्वी राजमार्ग पुनः अवरुद्धः हजारौँ यात्रु अलपत्र

गोरखाः साँझ साँढे ६ बजेबाट केहीबेर एकातर्फी सुचारु भएको पृथ्वी राजमार्गको आँबुखैरेनी सडकखण्ड …

अदालतमा सम्बन्ध विच्छेदः घरमा पुगेर खुकुरी प्रहार

भक्तपुरः महिला हिंसाविरुद्ध देशव्यापी अभियान चलिरहेका बेला भक्तपुरमा एक महिलामाथि पूर्वपतिले ख…

४० हजार घुससहित मालपोत प्रमुख पक्राउ

सिरहाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज …

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दसैँमा घर हिडेका हजारौँ यात्रु अलपत्र

दमौलीः एक्कासी सुख्खा पहिरो खसे पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । तन…

दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

चितवनः ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पु…

खैरो हेरोइनसहित चारजना पक्राउ

काठमाडौंः स्वयम्भू क्षेत्रमा खैरो हेरोइनको कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।…

आँबुखैरेनीमा पहिरो जाँदा पृथ्वी राजमार्ग ८ घण्टादेखि अबरुद्ध

आँबुखैरेनीः पृथ्वी राजमार्गको आँबुखैरेनी नजिकैको सडकमा बिहान पौने आठ बजे झरेको पहिरो सात घण्…

मोरङमा एक भारतीय महिलाको हत्या

विराटनगर: मोरङमा एक भारतीय महिलाको हत्या भएको छ। भारत सिलिगुडीकी २९ वर्षीय कमला शर्मा दाहालक…

लोकमान सिंह कार्कीको घरमा सर्वोच्चले सूचना टाँस्ने

काठमाडौँ: अदालतमा उपस्थित हुन दिएको म्याद बुझ्न अस्वीकार गरेको भन्दै सर्वोच्च अदालतले अख्तियार दु…

अझै केही दिन वर्षा हुने

काठमाडौं: न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ। मंगलबार …

आबुखैरेनीमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ: आबु खैरेनी ८ ऐनापहरामा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान आठ…

पुनर्निर्माण लागत एक खर्ब बढ्यो

काठमाडौं: भूकम्पले क्षति पुर्‌याएका निजी आवास, विद्यालय भवन तथा पुरातात्त्विक सम्पदा पुनर्नि…

केन्द्रीय अनुसन्धान ब्यूरोलाई अन्तराष्ट्रिय सम्मान

काठमाडौँः वन्यजन्तु अपराधविरुद्ध काम गरेबापत नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तराष्ट्रिय…

दसैंमा राजधानीमा नेपाली सेनाको निशुल्क बस

काठमाडौं: नेपाली सेनाले वडादशैमा सर्वसाधारणको यात्रा सहज बनाउन विभिन्न ८ वटा रुटमा निशुल्क बस…

गगन थापाले सुदूरपश्चिममा पहिलो डायलसिस सेवा सुरु गरे

धनगढीः सेती अञ्चल अस्पतालमा मंगलबारदेखि थप दुई वटा सेवा सुचारु भएका छन । मृगौलाका रोगीका ला…

‘भूकम्पपीडितलाई सरकारका कार्यक्रम बारे थाहै छैन’

काठमाडौँ: धेरै क्षेत्रमा सरकारी राहतलिन २०७२ वैशाख १२ को भूकम्पपछि एउटै परिवार छुट्टीएर धेरै …

नागढुंगाबाट ठूलो मात्रामा लागुऔषध बरामद

काठमाडौंः चाडपर्वलाई लक्षित गरेर उपत्यकामा अवैध बस्तु भित्र्याउन सक्ने आशंकामा प्रहरीले नागढुंगाम…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.