कोरोनाविरुद्ध मान्दारितापूर्वक काम गर्न सीसीएमसीलाई उपप्रधानमन्‍त्रीको निर्देशन

कोरोनाविरुद्ध मान्दारितापूर्वक काम गर्न सीसीएमसीलाई उपप्रधानमन्‍त्रीको निर्देशन

काठमाडौं : कोरोना (कोभिड-१९) भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना भएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गरेका कामको विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी लिएका छन्। 

शुक्रबार दिउँसो काठमाडौंको छाउनस्थित सेन्टरमा पुगेर मन्त्री पोखरेलले कामकारवाहीको विषयमा जानकारी लिएका हुन्। मन्त्री पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउन इमान्दारितापूर्वक योगदान गर्न निर्देशनसमेत दिए। 

मन्त्री पोखरेलसँगै प्रधानसेनापति, क्राइसेस म्यानेजमेन्ट अपरेशनका संयोथक लक्ष्मण अर्याल, नेपाली सनोका रथीलगायतको उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.