मुस्ताङमा राजा थोकरचेनले शासन गरेको किल्ला
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा थकालीका राजा थोकरचेनले १६औँ शताब्दीमा शासन गरेको घरपझोङ किल्ला । हाल किल्लामा घरका भग्नावशेष देख्न सकिन्छ । तस्बिर : निरज थकाली, रासस