आइसल्याण्डमाथि मेसीको टिम अर्जेन्टिनाको पहिलो गोल
![आइसल्याण्डमाथि मेसीको टिम अर्जेन्टिनाको पहिलो गोल](https://annapurnapost.prixacdn.net/media/albums/messigol_20180616132315_KrNnkOFVVT.jpg)
मस्को : विश्वकप फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलमा अर्जेन्टिनाले आइसल्याण्डमाथि पहिलो गोल गरेको छ । अर्जेन्टिनाका लागि अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)
मस्को : विश्वकप फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलमा अर्जेन्टिनाले आइसल्याण्डमाथि पहिलो गोल गरेको छ । अर्जेन्टिनाका लागि अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।