बुगीवुगीबाट बाहिरिए मलिन तामाङ

बुगीवुगीबाट बाहिरिए मलिन तामाङ

काठमाडौं : नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ मा अहिले कडा प्रतिस्पर्धा भइरहेको छ  ।

एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा टप सिक्ससम्म आइपुग्दा शुक्रबार राति एकजना प्रतिस्पर्धी बाहिरिएका छन् । टप सिक्सका लागि भएको नृत्यको कडा प्रतिस्पर्धाका क्रममा मलिन तामाङ बाहिरिएका हुन् । 

दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा मलिन सबैभन्दा तल पर्दै बाहिरिएका हुन् । टप सिक्सका प्रतिस्पर्धीका लागि आगामी बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.