व्वाँसो र हिउँचितुुुुवाले चाैरी संकटमा

व्वाँसो र हिउँचितुुुुवाले चाैरी संकटमा


छेटुुुु शेर्पा
काठमाडौं ः सोलुुुुमा गत बर्ष ८४ वटा चौरी ब्वाँसोको आक्रमणमा परेर मरे । यस बर्ष पनि ७ वटा हिउँचितुुुुवाले मारेको छ । पछिल्लो समय ब्वाँसो र हिउँचितुुुुवा आतंकले चौंरी गाई मर्नेक्रमसँगै हिमाली गाई संकटमा परेको छ ।

तीन हजार मीटर माथिको भूभागमा गरिदै आएको चौँरीपालन पेशा बार्षिक रुपमा संरक्षित वन्यजन्तुुुुको आक्रमणले गर्दा संकटमा परेको हो । गत बर्षमात्र सगरमाथा राष्ट्रिय निकुुुुन्ज क्षेत्रमा स्थानीयबासीले पालेको ८४ वटा चौरी ब्वाँसोले मारे स्थानीयले पेशा चटक्कै छाडेका छन् । दुुुुःख गरेर पेशालाई निरन्तरता दिँदै आए पनि वन्यजन्तुुुुबाट बचाउन नसके पछि व्यवसाय नै त्यागेको सोलुुुु थामेका तेम्वा शेर्पाले बताए । हिमाली क्षेत्रमा मात्र गरिदै आएको व्यवसाय पछिल्लो समय नेपालबाटै लोप हुुुुने क्रममा छ । हिमाली क्षेत्रका अन्य जिल्ला संखुुुुवासभा, भोजपुुुुर, ताप्लेजुुुुङ, ओखलढुुुुङगा, पाँचथर लगायतका जिल्लामा धेरै संख्यामा चौरीपालन हुुुुने गरेता पनि हाल पेशा संकटमा पर्न थालेको छ ।

सरकारले चौरी, याक र नाक बिकास गर्न २०३० साल देखि सोलुुुु स्याङबोचेका याक विकास फर्म स्थापना गरेको छ । फर्म रहेका चौरी समेत बार्षिक ५ वटा भन्दा बढी ब्वाँसो र हिउँचितुुुुवाले मार्ने गरेको याक विकास फर्म सोलुुुु स्याङबोचेका निमिक्त फर्म प्रवन्धक राम ललन यादव बताए । एउटै किसानको १२ वटा सम्म चौरी मारे पछि गोठनै रिक्तिएर व्यवसाय त्यागेको उनले बताए । सोलुुुुको खुुुुम्जुुुुङ, टाक्सीन्दुुुु लगायतका स्थानमा १० बर्ष अगाडीसम्म याक, नाक र चौंरी व्यवसाय २० बढी रहेका थिए । हाल पाँच वटा मात्र रहेका छन भने ति मध्ये पनि थोरै संख्यामा रहेको यादवको भनाई छ ।

ब्वाँसोले दैनिक २० वटा सम्म चौरी र याक मार्ने गरेको रेकर्ड राष्ट्रिय निकुुुुन्जको छ । याक विकास फर्ममा हाल १४७ वटा चौरी छन् । बार्षिक रुपमा एक किसानलाई २ देखि ५ वटासम्म चौरी उपलब्ध गराए पनि वन्यजन्तुुुुको डरले पेशाप्रति आकर्षण घटेको छ । भाले दुुुुई हजार र पोथी दुुुुई हजार पाँच सय रुपैयाँमा सहुुुुलियत मुुुुल्यमा चौरी किसानलाई दिदै आएको तर हाल चौरीको माग समेत कम हुुुुन थालेको फर्मले जनायो । राष्ट्रिय निकुुुुन्ज तथा वन्यजन्तुुुु संरक्षण विभागका सूचना अधिकार िनारायण रुपाखेतिले भने किसानलाई हतोत्साहित हुुुुने गरी काम नगर्ने र तत्काल राहत रकम उपलब्ध गराएर थप सहयोग गर्ने कार्यक्रम ल्याउने तयारीमा रहेको बताए । चौरीको बिकास गर्न तात्कालिन राजा महेन्द्रले २०३० साल देखि चौंरी विकास फर्मको शुुुुरुवात भएको थियो । थप व्यवसाय बिकास गर्न फर्मले २०७२ सालमा चीन बाट उन्नत जातको याक भित्र्याएको थियो ।

निकुुुुन्जले क्षतिपुुुुर्ती नदिँदा किसानलाई मर्का  

लोप हुुुुने अवस्थामा पुुुुगेको चौंरी व्यवसाय किसानले क्षतिपुुुुर्ती नपाउदा थप शंकटमा परेको छ । संरक्षित वन्यजन्तुुुुले चौरी, याक र नाकमा क्षति पुुुु¥याए पनि निकुुुुन्जले किसानलाई राहत रकम दिएको छैन ।

सोलुुुुखुुुुम्बुुुुका किसानले ब्वाँसोले ८४ मारेको भन्दै सगरमाथा राष्ट्रिय निकुुुुन्जमा क्षतिपुुुुर्तीको माग गरे पनि हालसम्म उपलब्ध गराएका छैनन् । ‘वन्यजन्तुुुुबाट हुुुुने क्षतिको राहत सहयोग निर्देशिका २०६९’ उन्नत जातका गाई भनेर प्रति चौरी ३० हजार रुपैयाँ दिने व्यवस्था छ । सबै भन्दा धेरै सोलुुुुको थामेमा ब्वाँसोले बढी याक मारेको थियो । तर पीडितले हालसम्म राहत पाएका छैनन् । ज्यान, वालीनाली, घर, पशुुुुधन लगायत नष्ट गरेमा वन्यजन्तुुुुबाट हुुुुने क्षतिको राहत रकम उपलब्ध गराउने कानुुनी व्यवस्था छ । निकुुुुञ्जकै मुुुुचुुुुल्कामा सोलुुुुखुुुुम्बुुुुमा एकै व्यक्तिको १० वटा सम्म चौरी मरेका रेकर्ड छ ।

सगरमाथा राष्ट्रिय निकुुुुन्जका सूचना अधिकारी मन बहादुुुुर खड्काले गत बर्ष ८४ वटा चौरी ब्वाँसोले मारेको बताए । ‘यस बर्ष पनि एक दर्जन बढी चौरी ब्वाँसो र हिउँचितुुुुवाले क्षति पुुुु¥याएको छ,’ खड्काले अन्नपूर्णसँग भने । क्षति भएका चौँरीलाई उन्नत जातका गाईको स्तरमा राखेर प्रति चौंरी ३० हजार रुपैयाँका दरले राहत रकम पाउने गरी गत बर्ष सिफारिस समितिबको बैठकले क्ष्ोत्रिय कार्यालयमा पनि पठाएको थियो । लामो समय देखि स्थानीयबासीले राहत रकम नपाउदा चौंरी पालन् लोप हुुुुने अबस्थामा पुुुुगेको हो ।

पुुुुर्वाञ्चल क्षेत्रिय बन निर्देशनालय विराटनगरका क्षेत्रिय निर्देशक किशोर चन्द्र गौतमले मन्त्रालयमा फाइल पेश भए पनि लामो समय यता क्षतिपुुुुर्ती रकम निकाशा नगरेकाले किसानलाई राहात रकम उपलब्ध गराउन नसकिएको बताए । ‘थोरै रकम प्राप्त भएको भए पनि प्राथमिकताका क्रममा वितरण गर्दा अपुुुुग हुुन्छ । वाली, घर, पशुुुुधन नष्ट गरेको लगायत पुुुुर्व क्षेत्रमा मात्र दुुुुई करोड रुपैयाँ बढी राहत रकम वितरण गर्न बाँकी छ,’ गौतमले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.