पानीमा फुटबल !
मकवानपुरः मकवानपुरको कैलाश गाउँपालिका–३ कालिखोलामा फुटबल स्थानीय खेल्दै बालकहरु । भिरालो जमिनका कारण फुटबल मैदान नहुँदा यहाँका बालबालिकाहरु खोलामा फुटबल खेलेर रहर मेट्ने गर्छन् ।