सदनमा आज सार्वजनिक महत्वको प्रस्ताव पेश हुने
काठमाडौं : राष्ट्रियसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ । सांसद रामेश्याम अधिकारीले जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी गएको आध्यादेश अनुरुप नै ‘राष्ट्रिय शिक्षा शिक्षा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूचीस रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
उनले उक्त विधेयक तत्काल सदनमा प्रस्तुत गर्न र अनसनरत् डा गोविन्द केसीसको स्वास्थ्य उपचारका लागि उचित व्यवस्था गरी जीवन रक्षा गर्न आग्रह गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने भएका छन् ।