चक्रपथमै रुख ढलेपछि सडक र बिजुली अवरुद्व(फाेटाे फिचर)
![चक्रपथमै रुख ढलेपछि सडक र बिजुली अवरुद्व(फाेटाे फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/tree-chkarapath_20180712022559_krzhdsCHsh.jpg)
काठमाडौं : चक्रपथमै रुख ढलेपछि सवारी आवागमन थप्प भएको छ । चाबहिल र गोपीकृष्णको बीचमा मेडिकेयर अस्पताल नजिक रुख ढलेपछि सवारी आवागमन हुनुका साथै बिजुलीसमेत अवरुद्व भएको छ ।
![](http://bg.annapurnapost.com/uploads/media/trree-gadi_20180712022715.jpg)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)